समाचार

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सुरु

काठमाडौं, ६ जेठ । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

शिवसेना बाँकेद्वारा संगठन विस्तारमा तीव्रता

दिनेश ठाकुर, नेपालगन्ज, ६ जेठ । नेपाल शिवसेना बाँकेले ग्रामीण स्तरमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ । यही क्रममा नेपाल शिवसेना बाँकेले डुडुवा गाउँपालिकामा संगठन विस्तार गर्दै वडा नं. १ को खडैचामा आइतबार नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रदेश सांसद सुमनद्वारा जीर्ण विद्यालयको अनुगमन, नयाँ भवन निर्माण गरिने प्रतिबद्धता

राजविराज, ६ जेठ । सप्तरीका प्रदेश सांसद मनिष कुमार सुमनले जीर्ण अवस्थामा रहेको विद्यालयको स्थलगत अनुगमन गरेका छन् । आइतबार विद्यालयको पहलमा राजपाका महासचिव समेत रहेका सुमनले विद्यालयको जीर्ण भवनको अनुगमन गर्दै

मुलुककै विकास र समृद्धिको अभियानलाई हाम्रो कामले नेतृत्व गर्नेछ : मुख्यमन्त्री

महोत्तरी, ६ जेठ । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले मुलुककै विकास र समृद्धिको अभियानलाई आफूहरुको कामले नेतृत्व गर्ने दाबी गरेका छन् । उनले विकास र सुशासनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री यादव उपचारका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौं, ६ जेठ । उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । लामो समयदेखि सिकिस्त रहेका मन्त्री यादवलाई चिकित्सकको सल्लाहअनुसार थाइल्याण्डको ब्रुमग्राड अस्पताल पठाइएको जनाइएको छ ।

बिना भेदभाव पत्रपत्रिकालाई वर्गीकरण गर्न आग्रह

जनकपुरधाम, ६ जेठ । पत्रपत्रिका वर्गीकरण गर्दा प्रदेश २ का पत्रपत्रिकालाई भेदभाव नगर्न नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ ले प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ । प्रादेशिक समितिले पत्रपत्रिकाको वर्गीकरण गर्दा प्रदेश नं २ का पत्रिकालाई राहतपूर्ण

मुक्तिनाथमा भारतीय पर्यटक बढी

काठमाडौं, ६ जेठ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो संख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् ।

बजेटमा मधेशसँग विभेद गरिए संसद अवरुद्ध गर्ने चेतावनी

वीरगन्ज, ६ जेठ । आगामी बजेटमा मधेशसँग संघीय सरकारले विभेद गरे संघीय संसद अवरुद्ध गर्ने सांसद प्रदीप यादवले चेतावनी दिएका छन् । उनले प्रदेश नम्बर २ मा मधेशी दलबाट चुनाव जितेका सबै सांसदहरुको संसदीय विकास कोषको बजेट कटौती गर्ने ओली सरकारले षड्यन्त्र गरिरेहको

चाँदीका सामानसहित दुई जना पक्राउ

मोरङ, ६ जेठ । चाँदीका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जहदा गाँउपालिका(४ बस्ने २४ बर्षीय चन्दन शाह र कटहरी गाउँपालिका–४ बस्ने २३ बर्षीय पिन्टु साहलाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

पर्सा, ६ जेठ । बारा जितपुर सिमरा उपमहानगरपालिका–८ बस्ने ४१ बर्षीय नगनारायण महतो कोईरीलाई झोलामा बोकेको स्रोत नखुलेको भारतीय रूपैयाँ ५ सय र २ हजार दरका गरी १२ लाख ७ हजार ५ सय सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको नेता चयन भएका छन् । शनिबार नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

जगतगुरु शंकराचार्य वीरगंज आउँदै

वीरगंज, ५ जेठ । नेपालको आर्थिक राजधानी एवं ऐतिहासिक शहर वीरगंजमा आइतबार जगत गुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती महाराज आउँदै छन् ।

मधेशप्रति कुनै किसिमको पूर्वाग्रह राखेका छैनौं : मन्त्री महासेठ

जनकपुरधाम, ५ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले संघीय सरकारले तराई मधेशको विकासका लागि विशेष प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई दुई तिहाइको अहंकार त्याग्न सुझाब

चन्द्रकान्त खनाल, रुपन्देही, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइको अहंकार त्याग्न आग्रह गरे । नेपाली काग्रेस सैनामैनाको नगर सभालाई शनिबार मुर्गियामा सम्बोधन गर्दै युवा नेता थापाले प्रधमन्त्री ओलीलाई दुई तिहाईको अहंकार छाडेर जनताको पक्षमा काम गर्न सल्लाह दिए ।

‘सिम्रौनगढ अन्तर्राष्ट्रिय सम्मेलन’

काठमाडौं, ५ जेठ । मधेशको ऐतिहासिक स्थल मध्येको एक सिम्रौनगढमा पहिलो ‘सिम्रौनगढ अन्तर्राष्ट्रिय सम्मेलन’ भएको छ । बाराको सिम्रौनगढमा जेठ ४ र ५ गते सम्मेलन भएको हो ।

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

महोत्तरी, ५ जेठ । सोनमा गाउँपालिका १ स्थित खोलाबाट बालुवा लोड गरी पोखरी टोलतर्फ जाँदै गरेको ज.१ त ९२२६ नम्बरको ट्याक्टरले सडकमा काम गर्दै गरेका १८ वर्षीय कुशेश्वर राउतलाई शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ५ जेठ । दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका४ स्थित त्रिबेणी सडकमा लु.३७ प १५७० नम्बर र लु.१० प ४४३५ नम्बरका मोटरसाइकल शनिबार एकआपसमा ठोक्किएको थियो ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनसरी, ५ जेठ । इटहरी उपमहानगरपालिका(२० स्थित भलिवल खेल मैदानमा सोही उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीया महिलालाई शनिबार जबरजस्ती करणी गरेको अभियोगमा सोही

छुवाछूत र भेदभावविरुद्ध मैथिली चलचित्र “औकात” प्रदर्शनको तयारीमा

काठमाडौं, ५ जेठ । जातीय छुवाछूत र भेदभावलाई मुख्य विषयवस्तु बनाई निर्माण भएको मैथिली कथानक चलचित्र “औकात ः ताकत प्रेम के’ प्रदर्शनको तयारीमा रहेको छ । तराई÷मधेशमा छायाँकन भएको विशुद्ध मैथिली भाषाको चलचित्र औकातले सामाजिक विषयवस्तुलाई उठान गरेको निर्माण पक्षले जनाएको छ ।

पतंजली योग समितिलाई दुई कठ्ठा जग्गा दिने साह मेमोरियल ट्रष्टको घोषणा

राम नारायण पंडित, सिरहा, ४ जेठ । मिर्चैयामा रहेको रामभरोस साह मेमोरियल ट्रष्टले पतंजली योग समिति नेपाल, नगर योग समिति मिर्चैयाको भवन निर्माणका लागि २ कठ्ठा जग्गा दिने घोषणा गरेको हो ।

मिर्चैया आयुर्वेदद्वारा निःशुल्क स्वास्थ्य प्रबद्र्धन कार्यक्रम संचालन

राम नारायण पंडित, सिरहा, ४ जेठ । आयुर्वेद औषधालय मिर्चैयाले जेष्ठ नागरिककका लागि निः शुल्क स्वास्थ्य प्रबर्धन कार्यक्रम संचालन गरेको हो । नेपाल सरकारबाट बृद्धा भक्ता सेवा लिईरहेका बृद्धबृद्धाहरुको स्बास्थ्यलाई ख्याल गरी निःशुल्क स्वास्थ्य प्रबर्धनात्मक

यस्तो छ कम्युनिष्ट पार्टीको विभाजन र एकताको श्रृंखला

काठमाडौं, ४ जेठ । नेपालमा सबभन्दा बढी विभाजन भएको कम्युनिष्ट पार्टी नै हो । विगतदेखि नै फरक विचार र सिद्धान्त भएका कम्युनिष्ट पार्टीहरुबीच एकता र विभाजन हुँदै आएको हो । भर्खरै एकता भएको नेपाल कम्युनिष्ट पार्टी अहिले इतिहासकै शक्तिशाली पार्टी भएका छन् । तालिकामा हेर्नुस् कम्युनिष्ट पार्टीको विभाजन र एकताको श्रृंखला ।

तिलोत्तमा नगरपालिकाको बजेट एक अर्ब १९ करोड

चन्द्रकान्त खनाल, रुपन्देही, ४ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को बजेट, एक अर्ब १९ करोड हुने भएको छ । आज नगरपालिकामा आयोजना गरिएको नीति तथा कार्यक्रम तर्जुमा कार्यक्रममा तिालोत्तमा नगरपालिका प्रमुख वासुदेब घिमिरेले उक्त कुरा वताए ।

सबभन्दा बढी विभाजित कम्युनिष्ट इतिहासकै शक्तिशाली पार्टी

काठमाडौं, ४ जेठ । नेपालको राजनीतिक इतिहासमा सबभन्दा बढी विभाजित भएको कम्युनिष्ट पार्टी अहिले एकीकरण भएर इतिहासमै सबभन्दा शक्तिशाली पार्टीको रुपमा उदय भएको छ । टुटफुटको इतिहास बोके दुई ठूला कम्युनिष्ट नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा भएको हो ।

भ्रमण एक चर्चा अनेक : जनकपुरदेखि मुक्तिनाथसम्म (समीक्षा )

आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यमा यो भ्रमणले प्रभाव पार्छ । मोदी न मधेशी दललाई समर्थन गर्न आएका थिए न नेपाली जनतासँग नाकाबन्दीको माफी माग्न नै ।

उमेशलाई बचाउन मलेसियाबाट सहयोग

काठमाडौं, ३ जेठ । पाकिस्तानी नागरिक हत्या आरोपमा साउदीमा मृत्युदण्डको सजाय पाएर जेल जीवन बिताइरहेका उमेश यादवको उन्मुक्तिका लागि मलेसियाको बातुपहाठ क्षेत्रमा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।

४४ जनाको बेपत्तासम्बन्धी निवेदनमा छानविन शुरू

सिरहा, ३ जेठ । सरकारद्वारा गठित बेपत्ता छानविन आयोगमा सिरहाबाट परेको ४४ वटा निवेदनमाथि आयोगले छानविन शुरू गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविनका लागि गठित आयोगले जिल्लाका सरोकारवालाहरूसँग आयोजित अन्तरक्रियामा आयुक्त

एक भए दुई कम्युनिष्ट, “नेपाल कम्युनिष्ट पार्टी” घोषणा

काठमाडौं, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा भएको छ । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा भएको हो ।

मुख्यमन्त्रीको अभिव्यक्ति देशभक्तिपूर्ण : यादव

विराटनगर, ३ जेठ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रणका क्रममा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले राखेको अभिव्यक्ति देशभक्तिपूर्ण भएको दाबी गरेका छन् ।

जनताले थेग्नै नसक्ने एकीकृत कर उठाउने तयारी, कांग्रेसको विरोध

चन्द्रकान्त खनाल, रुपन्देही, ३ जेठ । तिलोत्तमा नगरपालिकाले सरोकारवालाहरुको सहमति र व्यापक छलफल बिनै हचुवाको भरमा जनताले थेग्नै नसक्ने गरी एकीकृत कर उठाउने तयारी गरेको भन्दै नेपाली कांग्रेसले बिरोध गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com