समाचार

प्रादेशिक र केन्द्रीय चुनाव पनि समावेशी बनाउन संयुक्त संघको सुझाव

न्युयोर्क, ६ असोज । संयुक्त राष्ट्रसंघले स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई बधाई दिँदै प्रादेशिक र केन्द्रीय तहका चुनावहरु पनि समावेशी ढंगले गराउन सुझाव दिएको छ ।

नेपालले भारत वा चीन कसैको पक्ष लिँदैन : प्रधानमन्त्री

न्युयोर्क, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवैले नेपालको आपसी सम्बन्धको समस्या राम्ररी बुझेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७२ औ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्दै भारत र चीन दुवै नेपालको

देउवा सरकारको भविष्य माओवादी केन्द्रकै हातमा छ : प्रचण्ड

इमरान खान, कपिलवस्तु, ६ असोज । कृष्णनगरमा आयोजित माओवादी केन्द्रको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दाहालले सभालाई हिन्दीमा सम्बोधन गर्दै

बुटलमा दशै सस्तो बजार सुरु

चन्द्रकान्त खनाल, रुपन्देही, ५ असोज । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि संघ सचिवालय परिसरमा दशैं सस्तो बजार सुरु भएको छ । ५ दिनसम्म चल्ने बजारको संघका पूर्वअध्यक्ष महेशकुमार

विजया दशमीको शुभकामना आदान प्रदान

रुपन्देही, ५ असोज । धुर्कोट (गुल्मी)–रूपन्देही सम्पर्क समाजको आयोजनामा विजया दशमी शुभकामना आदान प्रदान कार्यक्रममा सम्पन्न भएको छ । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको पाबन अबसरमा समाजले

मजपा अध्यक्ष कलवारका पितामाथि आक्रमण

काठमाडौं, ५ भाद्र । मधेशी जनता पार्टीका अध्यक्ष महेश कलवारका पितामाथि सांघातिक आक्रमण भएको छ । बुधबार बेलुका रानीबारीमा अध्यक्ष कलवारका पितामाथि सांघातिक आक्रमण भएको हो । आक्रमणमा परेका उनका बुवाको

रौतहटमा कांग्रेस कार्यकर्ताको कुटाईबाट राजपा नेताको मृत्यु, राजपाद्वारा कारबाहीको माग

काठमाडौं, ५ असोज । बुधबार राति ९ः०० बजे रौतहटको कटहरिया नपा वडा नं. ८ वलुवा टोलमा नेपाली कांग्रेसका कार्यकर्ताको कुटाईबाट राष्ट्रिय जनता पार्टी नेपालका नेताको मृत्यु भएको छ ।

सर्लाहीको कौडेना गाउँपालिकामा राजपा विजयी

सर्लाही, ५ असोज । सर्लाही जिल्लाको कोडेना गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ । अध्यक्षमा रामप्रसाद राय ३२४४

धनुषाबाट राजपाको खाता खुल्यो

जनकपुरधाम, ४ असोज । राष्ट्रिय जनता पार्टी नेपालले धनुषाबाट आफ्नो खाता खोलेको छ । राजपाले धनुषाको हंशपुर नगरपालिकाको मेयर र उपमेयरमा विजयी हासिल गरेको छ ।

मिर्चैयामा माओवादी केन्द्रका विजयी सुरुवात

सिरहा, ४ असोज । मिर्चैया नगरपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रले प्यानलसहित विजयी भएका छन् । अबेर राति सम्पन्न मतगणनाले माओवादीका धनिकलाल यादवले ८ सय ५५ मत ल्याई

एमाले वरिष्ठ नेता माधव नेपालको वडामा राजपाको प्यानलै विजयी, मेयरका लागि प्रतिस्पर्धा गर्दै

रौतहट, ४ असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको वडामा राष्ट्रिय जनता पार्टी नेपालको प्यानलै विजयी भएको छ । गौर नगरपालिकाको वडा नम्बर २ मा एमाले नेता नेपालको

राजविराजबाहेक १३५ वटा स्थानीय तह मतगणना जारी

काठमाडौं, ३ असोज । प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

हंशपुर–३ मा फोरम विजयी

धनुषाको हंशपुर नगरपालिका वडा नं. ३ मा संघीय समाजवादी फोरम नेपालका उदय सिंह ७९० मत प्राप्त गरी प्यानलसहित विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी

सरकारलाई मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं, ३ असोज । निर्वाचन आयोगले नेपाल सरकारबाट सोमबार दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरिएबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने ठहर गरेको छ ।

प्रदेश दुईका ११९ स्थानीय तहमा मतगणना : आयोग

काठमाडौं, ३ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनको हालसम्म प्राप्त विवरण अनुसार ११९ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

जनकपुर उपमहानगरपालिकाको मतगणना अझै सुरु भएन

जनकपुरधाम, ३ असोज । धनुषाको जनकपुर उपमहानगरपालिकाको मनगणना अहिलेसम्म सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच कुरा नमिलेपछि मतगणना सुरु हुन नसकेको जनाइएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकामा एमाले अगाडि

बारा, ३ असोज । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिमा नेकपा एमालेले अग्रता लिएको छ । प्राप्त ताजा मतपरिणामअनुसार प्रमुखमा एमालेले २७५ मत प्राप्त गरेको छ ।

तेस्रो चरण निर्वाचनमा ७७ प्रतिशत मतदान, सबभन्दा बढी रौतहटमा

काठमाडौं, ३ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

बारा : महागढीमाई नगरपालिका कांग्रेस अगाडि

बारा, ३ असोज । बाराको महागढीमाई नगरपालिकामा नेपाली कांग्रेस अत्याधिक मतान्तरले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार ६६०, नेकपा माओवादी केन्द्रका १०५

बाराको पर्चौता नगरपालिकामा राजपा र एमालेबीच तीव्र प्रतिस्पर्धा

बारा, ३ असोज । राष्ट्रिय जनता पार्टी नेपाल र नेकपा एमालेबीच बाराको पर्चौता नगरपालिकामा कडा प्रतिस्पर्धा भइरहेको छ । राजपाले एमाले मधेश विरोधी रहेको आरोप लगाउँदै आएको छ ।

महोत्तरीको मनरा सिस्वा नगरपालिकामा राजपा अगाडि

काठमाडौं, ३ असोज । प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन सोमबार सम्पन्न भएको छ । मंगलबार बिहानदेखि मतगणना सुरु भएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले अग्रता लिएको छ ।

धनुषाको हंशपुरम नगरपालिका–१ मा एमाले विजयी

काठमाडौं, ३ असोज । धनुषाको हंशपुरम नगरपालिका वार्ड १ मा नेकपा एमालेले विजयी हासिल गरेको छ । एमालेका कामेश्वर कापडिले २६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

रौतहटको ईश्वरनाथ नगरपालिका–१ मा कांग्रेसको प्यानेल विजयी

काठमाडौं, ३ असोज । रौतहट जिल्लाको ईश्वरनाथ नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका दिबु भगत साहले ५४७ मत प्राप्त गरी विजयी भएका छन् ।

सर्लाही : विष्णु गाउँपालिकामा फोरम नेपालको अग्रता

सर्लाही, ३ असोज । सर्लाहीको विष्णु गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता कायम गरेको छ । फोरम नेपालले गाउँपालिका प्रमुखमा २४५, उपप्रमुख १२४ रहेको छ ।

गौरमा राजपाको अग्रता

रौतहट, ३ असोज । सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको भएको छ । जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय जनता पार्टी नेपालले अग्रता लिएको छ ।

७० वटा स्थानीय तहमा मतगणना सुरु, अन्यमा सुरु गर्ने तयारी

काठमाडौं, ३ असोज । प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि सोमबार रातीबाटै ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ ।

रौतहटमा ७५ प्रतिशत मत खस्यो

राकेश यादव, रौतहट, २ असोज । तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत रौतहटमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । छिटपुट घटना बाहेक मतदान शान्तिपूर्ण तरीकाबाट उल्लासमय सहभागितामा

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com