मिथिलाञ्चलमा बटसाबित्री

जनकपुरधाम २२ जेष्ठ । मिथिलाञ्चलमा मनाइने पर्वहरुमध्ये बटसाबित्री अर्थात् बरसाइतको आफ्नै महत्व रहेको छ । बरसाइत पर्व मिथिलामा बडो मनाइने पर्वमध्येको यो पनि उउटा ठूलो पर्व हो ।
महिलाहरुले आफ्ना श्रीमानको स्वास्थ्य लाभको कामना गर्दै बडो निष्ठाका साथ यो पर्व मिथिलाञ्चलमा मनाइँदै छ ।
आफ्ना श्रीमानको लामो आयाुका लागि महिलाहरुले ब्रत गरी बरको रुपमा पुजा गर्छन् । जेठ महिनाको पूर्णिमा बटसाबित्रीको पुजा गर्ने चलन छ ।
नवविवाहिता महिलाका लागि यो पर्व अत्यन्त विशेष महत्व रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com