परराष्ट्रमन्त्री महत र स्वराजबीच भेटवार्ता

नयाँदिल्ली (भारत), २७ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारतको तयारीका लागि भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । सो भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भ्रमण सफल बनाउने बारे छलफल भएको स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते भारत जाँदैछन् । त्यसको तयारीका लागि महत आइतबार दिल्ली आएका हुन् । प्रधानमन्त्रीको भ्रमणका लागि भारत सरकारले तयारी पूरा गरेको जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com