नयाँदिल्लीमा नेपाली एकता मञ्चको गोष्ठी

नयाँदिल्ली, १२ असोज । महिला बेचबिखनका कारण र निदानबारे नयाँदिल्लीमा अखिल भारत नेपाली एकता मञ्चले अन्तरक्रिया गरेको छ । कार्यक्रममा महिला बेचबिखन रोक्न र यसलाई नियन्त्रण गर्नका लागि नेपाल–भारत दुवै मुलुकले ठोस पहल गर्नुपर्ने धारणा वक्ताहरुले राखेका थिए ।

कार्यक्रममा भारतका लागि कार्यवाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाल, पुष्पलाल अध्ययन प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण् भट्टराइ, एकता समाजका सल्लाहकार लक्ष्मण पन्त लगायतले आआफ्नो धारणा राखेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com