शान्ता थारु मृत फेला

कपिलवस्तु, ८ बैशाख । बाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ५५ बर्षीया शान्ता थारु मृत अवस्थामा फेला परेकी छन् । विहिबार घरबाट कोही कसैलाई नसोधी निस्केकोमा खोजतलास गर्दा शुक्रबार घर नजिकै रहेको खेतमा मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com