राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण

नयाँदिल्ली । भारतका नवनिर्वाचित राष्ट्रपति रामनाथ कोविन्दले १४औं राष्ट्रपतिको रूपमा पदको शपथ ग्रहण गरेका छन् ।

चीफ जस्टिस खेहरले उनलाई राष्ट्रपति पदको शपथ ग्रहण गराएका छन् । शपथ ग्रहणपछि उनले आफ्नो पहिलो सम्बोधनमा उनले भने, ‘मलाई भारतको राष्ट्रपतिको दायित्व निर्वाचन गर्न दिने सबैलाई आभार व्यक्त गर्दछु ।’

राष्ट्रपति कोविन्दलाई पूर्वराष्ट्रपति प्रणव मुखर्जीले बधाई दिएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com