प्रदेश नं. २ का मतदाताहरु सचेत भइसकेका छन्

डा. शिवजी यादव, सांसद, संघीय समाजवादी फोरम नेपाल

अहिले दुई नम्बर प्रदेशमा निर्वाचनको माहोल एकदमै तातेको छ । यहाँका जनताहरुले आन्दोलन गरेर ल्याएको स्थानीय तहको अधिकारको सदुपयोग गर्नका लागि होसियार भएका छन् । प्रदेश नं. दुईका जनताहरुले आफ्नो हक र अधिकारका लागि लड्ने पार्टीको पक्षमा उभिएको छ । एमालेको कुरा जहासम्म छ, त्यसकुरामा यहाँका मतदाताहरु सचेत भइसकेका छन् । एमाले पार्टीले विगतमा पु¥याएको क्षतिलाई पनि मूल्याङकन गरिरहेको छ । प्रदेश नं. दुईको मतदाताहरु एमाले पार्टी प्रति नाकारात्मक रहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com