करिब तीन हजार थान तूल ब्यानर नस्ट

काठमाडौं, २८ भाद्र । प्रदेश दुई मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको अनुगमनका लागि आयोगबाट खटिएका सहसचिव गजेन्द्र ठाकुरको नेतृत्वमा बारा जिल्लाका विभिन्न सार्वजनिक स्थानबाट करिब तीन हजार थान तूल, व्यानर फ्लेक्स प्रिन्ट, पर्चा जफत गरी नस्ट गरिएको छ । स्थानीयबासीको गुनासोपछि अनुगमनकर्ताले त्यस क्षेत्रको अनुगमन गरेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले निर्वाचन आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com