राजपा नेपाल प्रदेश नं. २ मा पहिलो पार्टी बन्छ

मृगेन्द्र कुमार सिंह यादव, नेता, राजपा नेपाल

मधेशमा गोली हानी हत्या गरीरहेको थियो र एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही आँप खस्दैँमा के हुन्छ भनेर वक्तव्य दिइएको थियो । तराई मधेशका जनताहरु आन्दोन गरिरहेको बेला युपी विहार जाउँ भनेर भन्ने समेत भनेका थिए । यी र यस्ता अभिव्यक्तिबाट निश्चित रुपमा यहाँका जनताहरु आक्रोशित भएका छन् । जसको कारण एमाले पार्टीलाई मतदान गर्न नचाहेको हो । एमाले पार्टीको अवस्था बिग्रेको देखिन्छ । र यहाँ राजपा नेपाल निश्चित रुपमा एक नम्बरको पार्टी बन्ने छ यसमा कुनै प्रकारको शंका गर्ने ठाँउ रहेको छैन ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com