एमालेबाहेक राजाप, कांग्रेस, माओवादी र फोरमबीच कडा प्रतिस्पर्धा छ

गजेन्द्र कुमार राय, सर्लाही

चुनावी माहोल अहिले एकदमै तातेको छ । राजपा नेपाल, काँग्रेस, फोरम नेपाल र माओवादीको चहल पहल जस्तो देखिएको छ त्यो अनुसारको एमाले पार्टीको देखिएको छैन । यहाँका कतिपय ठाँउबाट स्वतन्त्र उम्मेदवारहरुको जित्ने सम्भावना बढेर गएको देखिन्छ । त्यसकारण यो स्थानीय तहको चुनाव हो । यसमा भन्न सकिदैँन कसले विजय हासिल गर्ने भनेको । त्यसको लागि हामीलाई निर्वाचनसम्म पर्खिनै पर्छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com