लिबियामा हिंसा : हजारौं परिवार घरबारविहीन

लिबिया । केही दिनदेखि लिवियाको साब्रथा सहरमा भड्किएको हिंसाका कारण बिहीबार मात्रै झण्डै तीन हजार परिवार घर छोडेर भाग्न बाध्य भएका छन् ।

लिविया रेड क्रेसेन्टको सहयोगमा एक हजार विस्थापित परिवारलाई राहत सामग्रीहरुको व्यवस्था गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

सब्रथा भन्ने ठाँउ राजधानी त्रिपोली देखि ७० किलोमिटर पश्चिम तर्फ पर्दछ । यहाँ गत सेप्टेम्बरको मध्यदेखि प्रतिस्पर्धी शसस्त्र समूहबीच द्वन्द्व चलिरहेकोे छ ।

द्वन्द्वका कारण दर्जनौँ स्थानीय बासिन्दाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका र घरबार छाडेर भाग्न बाध्य भएका छन् । एजेन्सीहरुको सहयोगमा


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com