हसिया प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

सप्तरी, २८ कार्तिक । बोदेबरसाईन नगरपालिका–३ बस्ने ४० वर्षीया ललितादेबी यादबको उनकै पति ४२ वर्षीय जयप्रकाश यादबले हसिया प्रहार गर्दा मंगलबार मृत्यु भएको छ । आफ्नै खेतमा दुबैजनाले धान काटिरहेको अवस्थामा आपसी झै–झगडा हुँदा धान काट्दै गरेको हसियाले घाँटी छिनाई हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरीले जयप्रकाशलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com