गोइतद्वारा समवेदना व्यक्त

काठमाडौं, २८ पुस । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले समवेदना व्यक्त गरेका छन् । कांग्रेसका नेता, समाजसेवी र क्रिकेटप्रेमी सप्तरी राजविराजका शशिकुमार माझीको असामयिक निधनप्रति गोइतले विज्ञप्ति जारी गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com