दाङमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ, १ फागुन । तुलसीपुर उपमहानगरपालिका–१७ स्थितमा लु.१ च ७४३४ नम्बरको जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पैदलयात्री तुलसीपुर उपमहानगरपालिका–११ टाँडी बस्ने १७ बर्षीय किरण रानालाई मंगलबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । जिप र चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com