सप्तरीमा जंगली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

सप्तरी, १ फागुन । जंगली हात्तीको आक्रमणबाट कन्चनरुप नगरपालिका–५ बस्ने ४५ बर्षीया दुर्गी मुखिया र सोही स्थान बस्ने ३५ बर्षीया मन्जु साहको मंगलबार मृत्यु भएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षणमा घाँस दाउरा गर्न गएका उनीहरुलाई जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com