प्रभु लाइफको प्रदेश कार्यालय धनगढीमा

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्स लिमिटेडले प्रदेश कार्यालय धनगढीमा संचालन गरेको छ ।
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यालयको उद्घाटन गर्दै नेपालमा जीवन बिमाको सम्भाव्य बजार धेरै भएकाले र बिमा कम्पनीले थप उत्तरदायी भएर जीवन बिमा सेवा उपलब्ध गराउन भूमिका खेल्नु पर्ने बताए । उनले प्रदेशमा यसरी नयाँ बिमा कम्पनी सञ्चालनमा आउँदा थप रोजगारीका अवसर सिर्जना हुने तथा बिमा बजारलाई थप विस्तार गर्न सघाउ पुग्ने विचार व्यक्त गरे ।
कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बिमालाई गाउँसम्म पु¥याउन कम्पनी स्थापना भएको प्रभु लाइफ इन्सुरेन्सले नयाँ आयाम थप्ने दाबी गरे ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com