लक्ष्मी बैंकको थप दुई शाखा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा थप दुई शाखा संचालन गरेको छ ।
बैंकले सर्लाहीको लालबन्दी र मोरङको बेलबारी गाउँपालिकामा शाखा खोलेको हो । यि थप दुई शाखासहित ८० शाखा पुगेको बैंकले जनाएको छ । यस्तै, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५ सय भन्दा बढी रेमिट्यान्स काउन्टर, ५१ शाखारहित बैंकिङ सेवामार्फत सेवा दिइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com