प्रदेश ७ मा विनियोजन विधेयक र हेलो सिएम स्वीकृत

धनगढी, १ जेष्ठ । प्रदेश नं. ७ मन्त्रिपरिषद्कोे बैठकले प्रदेश विनियोजन विधेयक–२०७५ र हेलो सिएम कार्यक्रमलाई स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो स्वीकृति दिएको जनाइएको छ । यस्तै प्रदेशको कर तथा गैरकर लगाउने र उठाउने सम्बन्धमा समेत व्यवस्था गर्न बनेको विधेयकलाई स्वीकृति दिएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com