बनारसमा बुद्ध एयरको नियमत उडान

काठमाडौं । बुद्ध एयरले आगामी असार १५ गतेदेखि काठमाडौंदेखि भारतको बनारससम्म हप्ताको दुईओटा नियमत उडान गर्ने भएको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो ।
यसअघि पनि बनारसमा आशिंक रुपमा मात्रै उडान भएकोमा असारदेखि यसलाई नियमित बनाउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । बुद्ध एयरले नेपालगञ्जदेखि भारतको दिल्लीसम्मको उडानको पनि योजना बनाएको छ । यसका लागि प्रक्रिया अघि बढाएको बस्नेतले जानकारी दिए ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com