खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

सप्तरी, २७ असार । कृष्ण शवरण गाउँपालिका–३ ईग्राहा टोल बस्ने जगदिश मण्डलको ४ वर्षीय छोरा जीवन मण्डल मंगलबार पानीमा डुबेर मृत्यु भएको छ । घर नजिकै खेल्ने क्रममा वर्षाको कारण जमेको पानीको खाल्डोमा डुबेर गम्भीर घाईते भएका उनको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com