Press Release

Maghe Sakranti with Senior Citizens

Banke, January 16 : National Youth Federation Banke has celebrated Maghe Sankranti with senior citizens. They offered them sweets and clothes during the celebration.

Talakjung vs Tulke in 21st edition of Cinemandu

Kathmandu, December 12 : Embassy of India in Kathmandu and B.P. Koirala India-Nepal Foundation organized 21st edition of Cinemandu on Friday, December 12, 2014 at Nepal-Bharat Library, Nepal Airlines Building in New Road.

Two including a child found dead

Rautahat, September 3 : 3 years old Samanur Ansari son of Nur Mahammad Ansari inhabitant of Rajpurtulsi -8 has been found dead in water logged ditch near by his house.

आम जनसमुदायका नाममा एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)को अपि

दशवर्षो जनयुद्धको जगमा आधारित १२ बुँदे समझदारी र १९ दिने जन-आन्दोलनद्वारा हासिल गरिएको शान्ति, प्रक्रियालाई निष्कर्षा पुर्‍याउने र संविधान-सभाद्वारा जनताको संघीय गणतन्त्रात्मक नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक

सैनिक जनसर्म्पर्क निर्देशनालयको बिज्ञ

आज मिति २०६७ बैशाख ०६ गते प्रकाशित केही दैनिक पत्रिकाहरुमा काठमाडौंको सोह्रखुट्टेस्थित महानगरीय प्रहरी प्रभाग इलाकामा नेपाली सेनाका जवानहरु संलग्न घटना सम्बन्धमा छापिएको समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षा भएको छ ।

Indian Assistance of NRs. 7.80 Crores

In separate public functions held on April 19 and 20, 2010 in Kailali and Kanchanpur Districts, Counsellor (Economic Cooperation), Embassy of India, Shri Puneet R. Kundalhanded over 4 schools built with the GOI

PRESS RELEASE from embassy of india

Attention of the Embassy has been drawn to the media reports regarding Government of Nepal’s decision to cancel the contract between Security Printing and Minting Corporation of India and Ministry of Foreign Affairs, Government of Nepal for supply of machine readable passport.

एमआरपिमा राजनीतिकरण गरियो

नेपाल सरकारले भारतको सेक्युरिटी प्रिन्टिङ एण्ड मिन्टिङ कम्पनी र नेपाल सरकार, परराष्ट्र मन्त्रालयबीच मेसीन रिडेवल पास्पोर्ट छाप्ने निर्ण्र्ाारद्ध गरेकोमा प्रकाशित समाचारहरुप्रति दूतावासको ध्यानाकर्षा भएको छ ।

मेची महाकाली मधेश स्वाभिमान यात्रा - २०६६ चैत्र २०

सद्भावना पार्टर्ीीवगत वर्षौ-वर्षदेखी देशमा मधेशी तथा जनजाति समुदायको हक अधिकारको लागि संर्घष्ा गर्दै आईरहेको छ । संविधानको निर्मण निर्धारित समय सिमाको भित्र तथा संघिय शासन व्यवस्था लागु गर्न पार्टर्ीीे दृढ धारणा छ ।

स्याङ्जा जिल्लाको लागि ने.रु. ५.३७ करोडको भारतीय सहयोग

भारतका राजदूत श्री राकेश सूदले स्याङ्जा जिल्लाको भ्रमण गर्नुभयो । भ्रमणका क्रममा राजदूतले निम्न नवनिर्मित भवनहरु हस्तान्तरण गर्नको साथै भारत-नेपाल सहयोग कार्यक्रम अर्न्तर्गत

स्वर्ण्र्ाायन्ती छात्रवृत्ति प्राप्त गर्ने आठौं समूहलाई योग्यताको प्रमाणपत्र - २०६६/१२/१७

होटल र्‍याडिसन, काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका महामहिम राजदूत श्री राकेश सूदले भारत सरकारद्धारा नेपाली विद्यार्थीहरुलाई प्रदान गरिने

नेपालमा विद्यालय आँखा स्वास्थ्य स्याहार कार्यक्रमको लागि ने.रु. ४.६० करोडको भारतीय सहयोग - २९ मार्च, २०१०

भारतीय राजदूतावास, काठमाडौं र नेपाल नेत्र ज्योति संघबीच नेत्र ज्योति संघलाई नेपालका विभिन्न जिल्लाहरुमा अवस्थित विद्यालयहरुमा २००९-११ सम्म घुम्ति जाँच

श्रद्धाञ्जलि ब्यक्त

नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर पुरुष श्री गिरिजाप्रसाद कोइरालाको निधनले प्रेस मंच नेपाल स्तब्ध भएको छ ।

राज्यपक्षद्धारा संचारकर्मी माथि आक्रमण - ८ चैत्र, २०६६

मधेशी पत्रकार समाज धनुषा जिल्ल्ाा शाखाका सचिब तथा नागरिक दैनिकका जनकपुर सम्वाददाता सुरेशकुमार यादवलाई हिजो समचार संकलनको क्रममा जनकपुरको रेल्लवे स्टेशन

सद्भावना पार्टर्ीीरिवार उहाको दुःखद निधनले मर्माहित - २०६६ चैत्र ७

लोकतान्त्रिक आन्दोलन का अथक योद्धा नेपाली काग्रेसका सभापति तथा राष्ट्राध्यक्ष समेतको भूमिका निर्वाह गर्ुनभएको पर्ुवप्रधानमंत्री गिरिजा प्रसाद कोइरालाको दुःखद निधनले

युवा कार्य नेपालद्धार हार्दिक श्रद्धान्जली - ०६६ चैत ७ गते

नेपाली लोकतान्त्रिक आन्दोलनका इतिहास पुरुष पर्ूव प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनले हामीलाई मर्माहत बनाएको छ

महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा गम्भीर शोक व्यक्त - २० मार्च २०१०

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनमा प्रतिष्ठित नेता, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनमा महासचिवका प्रतिनिधि करिन लनग्रेनले

भारतीय उच्चस्तरीय प्रतिनिधिमण्डलद्धारा श्रद्धाञ्जलि ब्यक्त-

कोइरालाको नेपालमा प्रजातन्त्र र नेपाल भारत सम्बन्ध मजबुत बनाउन ठूलो भूमिका खेलेका छन्", मुखर्जीले दशरथ रंगशालामा राखिएको समवेदना पुस्तकमा उल्लेख गरेका छन्,

शोक वक्तव्य - ७ चैत्र, २०६६

नेपालको लोकतान्त्रिक आन्दोलनका एक शिखर व्यक्तित्व, ऐतिहासिक शान्ति र संविधान निर्माण प्रक्रियाका एक प्रमुख र्सजक र स्तम्भ, पर्ूव प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनले हामीलाई स्तव्ध तुल्याएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com