Editorial
View allतात्दैछ मधेश : नक्कलीको बिगबिगी
मधेशमा नक्कली राजनीतिक डाक्टरहरूको बिगबिगीले मधेशका समस्याहरूको विश्वस्त र सफल उपचार हुन नसकेको तथ्यलाई बेलैमा स्कीकार्य गर्दा वेश होला ।
Interviews
View allमधेशवादी पार्टीहरू पहिला आफै मिल्नुपर्यो : रामचन्द्र झा (नेता - एनेकपा माओवादी)
पहिला मधेशी पार्टीहरू मिल्नुपर्यो, त्यसपछि मोर्चा र माओवादीको बीचमा तालमेल हुनसक्छ । अब मोर्चामा नै तालमेल हुँदैन र उहाँहरू अलग—अलग चुनाव उठ्नुहुन्छ भने माओवादी कोसँग तालमेल गर्ने समस्या उसको अगाडि रहन्छ । त्यसैले यो विषय मधेशमा आधारित पार्टीहरूको हो ।
कांग्रेसले सबैलाई राजनीति गर्ने आधार दियो : चित्रलेखा यादव (कोषाध्यक्ष - नेपाली कांग्रेस)
मधेशी दलहरू खुलेको भन्ने कुरा त प्रष्ट भईसकेको छ, केका लागि भन्ने कुरा । संविधानसभाको चुनावमा एक ढिक्का भएर आएको मधेशी पार्टी कति संख्यामा पुगे त किन फुटे ? त्यसकारणले कांग्रेस त राष्ट्रियस्तरको पार्टी हो । जसको ७५ जिल्लामा संगठन छ । यस्तो पार्टीलाई राष्ट्रिय स्तरको पार्टी भनिन्छ ।
महन्थ ठाकुरको नेतृत्वमा नयाँ पार्टीको सम्भावना छ : शरत्सिंह भण्डारी (अध्यक्ष–राष्ट्रिय मधेश समाजवादी पार्टी)
मधेश राजनीतिमा अत्यन्तै शालिन व्यक्तिको रूपमा महन्थ ठाकुरजी अगाडि हुनुहन्छ र उहाँले मुद्दालाई राम्रोसँग बुझ्नुभएको हुनाले उहाँकै नेतृत्वको सेरोफेरोमा नयाँ पार्टीको सम्भवना भइरहेको छ । र, हाम्रो पार्टीले पनि यस कुरालाई अत्यन्तै सकारात्मक रूपमा हेरेर अगाडि बढिरहेको छ ।
Video
View all




