समाचार

फोरमको केन्द्र र प्रदेशमा मत बाझियो : प्रदेशले कालो दिवस मनाउने, केन्द्र मौन बस्ने

काठमाडौं, १ असोज । संविधान दिवस मनाउने सन्दर्भमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको केन्द्र र प्रदेशको मत बाझिएको छ ।

रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु

कावासोती, १ असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ चोरमारास्थित जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु भएको छ ।

कावासोतीमा नमूना रिफ्रेस सेन्टर निर्माण

नवलपरासी, १ असोज । सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण गरिएको छ ।

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए ।

पथरीशनिश्चरे नगरपालिकामा भाषा, साहित्य समिति गठन

मोरङ, १ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि समिति गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले यसअघि नगरका सर्जकको भेलाले समिति गठनका सम्बन्धमा गरेको निर्णय

दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन

राकेश यादव, रौतहट, ३१ भाद्र । रौतहटका चन्द्रनिगाहपुरमा दुई जना बालिका माथि गरिएको तेजाब प्रहारको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै सदरमुकाम गौरमा प्रदर्शन गरिएको छ ।

रक्सौल काठमाडौं रेलको प्रोटोकलमा केही दिनमा सहमति : प्रधानमन्त्री

काठमाडौं, ३१ भाद्र । प्रधानमन्त्री केपीशर्मा ओलीले रक्सौल काठमाडौं रेल बारेमा प्रटोकल सहमति गर्ने तयारी गरिएको बताएका छन् । काठमाडौंमा कारोबार दैनिकले गरेको कार्यक्रमा प्रधानमन्त्री ओली यस विषयमा केही दिनमै दुई सरकार बीच प्रटोकल हुने बताएका हुन् ।

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

काठमाडौं, ३१ भाद्र । बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । एलजी फिल्म अवार्डका लागि उनी काठमाडौं आएका हुन । छोरी टिनाका साथ नेपाल आएका उनले २÷३ पटक फिल्म सुटिंगको लागि आएपनि अहिले पहिलो पटक आएको जस्तो अनुभव भएको बताए ।

भारतीय राजदूत हुम्लामा

काठमाडौं, ३१ भाद्र । भारतीय राजदूत मन्जिभसिंह पुरी दुई दिनका लागि आफनो परिवारसहित हुम्ला पुगेका छन् । राजदूत पुरीकी श्रीमतीसहित सात सदस्यीय टोली हुम्लाको सिमकोट पुगेका हुन् ।

प्रदेश नं ५ का सरकारी टोलीद्वारा कृष्णनगरका मदरसाको अवलोकन

इमरान खान, कपिलवस्तु, ३१ भाद्र । प्रदेश नं ५ सामाजिक सामाजिक विकास मन्त्रालयको सरकारी टोलीले कपिलबस्तु जिल्ला कृष्णनगर नगरपालिकामा रहेका मदरसाहरु सिराजुलउलुम अलसल्फिया, श्री जैदबिन, आयसा सिद्दीकिया गल्र्स कलेज, अलहेलाल पब्लिक स्कूल,

जनकपुरधाम–पटना बस सेवा सुरु

जनकपुरधाम, ३१ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाम–पटना नेपाल–भारत मैत्री बस सेवाले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुग्ने बताएका छन् ।

बाराका २२ वर्षे युवाको प्रतिभा : चराजस्तै मान्छे उड्ने यन्त्र र विद्युत उत्पादन गर्ने सपना

काठमाडौं, ३१ भाद्र । तपाईंलाई चराजस्तै उड्न मन छ, छ भने तपाईँको आकांक्षा पूरा हुनसक्छ र त्यसलाई पूरा गर्नेछन् जलन्धर शर्माले । सानैदेखि विज्ञान तथा प्रविधिको खोजप्रति चासो राख्दै आएका बारा सिम्रौनगढ नगरपालिकाका २२ वर्षीय शर्माले अहिलेसम्म तीन वटा उपकरण बनाएर सबैलाई चकित पारिसकेका छन् । उनका सबै खोज मानव जीवनको दैनिकीसँग जोडिएको छ ।

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, ३१ भाद्र । भरतपुर महानगरपालिका–१२ को गोन्द्राङमा शनिबार साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ती व्यक्तिको सनाखत हुन सकेको छैन ।

प्रकाण्डलाई उदयपुर प्रहरीमा बुझाइयो

उदयपुर, ३१ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडाँैबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ ।

देशभरका सबै गाडीको साँचो वुझाउने तयारीमा यातायात व्यावसायी

चन्द्रकान्त खनाल, रुपन्देही, ३० भाद्र । प्रदेश ५ भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यातायात व्यवसायीहरुको अहिलेको समस्या पहल गर्नको लागि प्रदेश सरकार मात्रै प्राप्त नभएको भन्दै केन्द्रीय सरकारबाट हुने बताए ।

विदेशमा श्रम बेचेर होइन, आफ्नै मुलुकमा परिश्रम गरेपछि समृद्धि हुन्छ : मन्त्री यादव

राजविराज, ३० भाद्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्ने कार्यमा सरकार प्रतिबद्ध भएर लागेको बताएका छन् ।

चिनियाँ नागरिक पक्राउ

काठमाडौं, ३० भाद्र । महानगरीय अपराध महाशाखाले रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले अवैधरुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा गेसनगेनामु र जिया टालाई

बलात्कार आरोपमा पक्राउ

कञ्चनपुर, ३० भाद्र । दुई जना छ वर्षका बालिकालाई चकलेट दिई बलात्कार गरेको आरोपमा कञ्चनपुरको बेलडाँडी गाँउपालिका– २ ढकनियाका ५७ वर्षीय राजेन्द्र विष्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

लागूऔषधसहित चार जना पक्राउ

कपिलवस्तु, ३० भाद्र । बाणगंगा नगरपालिका–१ बैरिहवा बस्ने २२ वर्षीय ईश्वर ठकुरी सहित ४ जनालाई लागूऔषध स्पास्मो क्यापसुल २ सय ९९ थान र नाईट्रोजेपाम क्यासुल २९ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सवारी दुर्घटनामा मृत्यु

कैलाली, ३० भाद्र । लम्कीचुहा नगरपालिका–३ बल्चरस्थित राजमार्गमा से.१ ख ११८८ नम्बरको बसले साईकलयात्रीलाई शुक्रबार जोगाउने क्रममा बस पल्टेर दुर्घटना हुँदा सोही ठाउँ बस्ने १४ वर्षीय अनिल बादी, बसका सह–चालक

नदीमा डुबेर दुईको मृत्यु

पर्सा, ३० भाद्र । बहुदरमाई नगरपालिका–७ स्थित ढोडही नदीमा सोही नगरपालिका–९ बस्ने १६ वर्षीया पिंकीकुमारी रौनियार र १६ वर्षीया छोरी मुन्नीकुमारी पटेलको शुक्रबार डुबेर मृत्यु भएको छ । उनीहरुसँगै ९ वर्षीया

करेन्ट लागेर मृत्यु

उदयपुर, ३० भाद्र । चौदण्डीगढी नगरपालिका–९ हडिया बस्ने ना.अ.प. १३२९ नम्बरको टिपरका चालक ४२ वर्षीय बिष्णु कार्की र सह–चलाक सोही ठाउँ बस्ने १९ वर्षीय भक्तबहादुर खड्काको करेन्ट लागेर मृत्यु भएको छ । सोही

रौतहटमा नदीमा डुबेर बालिकाको मृत्यु

राकेश यादव, रौतहट, ३० भाद्र । रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा शनिबार नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नुहाउनका लागि लम्हा नदीमा गएकी स्थानीय वड़ा नम्बर २ निवासी १२ वर्षीय मुनि कुमारी

गृहमन्त्रीलाई राजपा सांसदको प्रश्न, ‘सीके राउतको मान्छेको हो भनेर मान्छे मार्न पाइन्छ ?’

काठमाडौं, २९ भाद्र । हिरासतमा राम मनोहर यादवको मृत्युबारे गृहमन्त्रीले दिएको जवाफको राष्ट्रिय जनता पार्टी नेपालले कडा आलोचना गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले राम मनोहर सीके राउतको मान्छे भएको र रोगको कारण मृत्यु भएको भनी जवाफ दिएका थिए ।

मृतका परिवारलाई क्षतिपूर्ति बापतको रकम प्रदान

राकेश यादव, रौतहट, २९ भाद्र । गौर नगरपालिका कार्यालयले लालबकैया नदीमा भएको डूंगा दुर्घटनामा परी ज्यान गुमाएका मृतक परिवारलाई क्षतिपूर्ति वापतको रकम प्रदान गरेको छ ।

‘जयगोविन्द साह : एक संघर्षशील व्यक्तित्व’ विमोचित

काठमाडौं, २९ भाद्र । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेतामध्ये एक सिरहाका जयगोविन्द साहको संघर्षशील जीवनको बारेमा लेखिएको पुस्तक ‘जयगोविन्द साहः एक संघर्षशील व्यक्तित्व’ को उनका अभिन्न मित्र १०१ वर्षीय सिरहाली किसान नेता जनक यादवले विमोचन गरेका छन् ।

अस्पताललाई सांसद यादवद्वारा एम्बुलेन्स हस्तान्तरण

वीरगंज, २९ भाद्र । पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जलाई एक थान एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com