बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

काठमाडौं, ३१ भाद्र । बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । एलजी फिल्म अवार्डका लागि उनी काठमाडौं आएका हुन । छोरी टिनाका साथ नेपाल आएका उनले २÷३ पटक फिल्म सुटिंगको लागि आएपनि अहिले पहिलो पटक आएको जस्तो अनुभव भएको बताए ।

काठमाडौं बसाइका क्रममा उनी होटल याक एण्ड यतिमा बस्नेछन् । उनी राष्ट्रिय सभा गृहमा सिनेमा सर्कल नेपाालले आयोजना गर्ने अवार्डमा सहभागी भए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com