Dastavej

श्री ५ को सरकार र नेपाल सद्भावना पार्टीबीच भएको सम्झौता

मिति ः २०५५÷०७÷२६ श्री ५ को सरकारको ध्यानाकर्षणका लागि नेपाल सद्भावना पार्टीद्वारा विभिन्न मागहरू राखी चरणबद्ध रूपबाट गर्दै आएको तेस्रो चरणको कार्यक्रम अनिश्चितकालीन भूख हड्तालको सिलसिलामा आज २६ कार्तिक २०५५ का दिन श्री ५ को सरकारको प्रतिनिधि र नेपाल सद्भावना पार्टीको प्रतिनिधिबीच निम्न सहमतिमा समाप्त भएको छ ।

श्री ५ को सरकार र नेपाल सद्भावना पार्टीबीच भएको सम्झौता

मिति ः २०५०÷०९÷०५ नेपाल सदभावना पार्टीका अध्यक्ष माननीय गजेन्द्र नारायण सिंहलगायत ५ जनाले विभिन्न १० सूत्रीय माग र समस्या राखी २०५० मार्ग २७ गतेदेखि काठमाडौंमा गर्दै आउनुभएको अनसनका सिलसिलामा श्री ५ को सरकार तथा सो पार्टीका प्रतिनिधिहरूबीच हिजोदेखि भएको वार्तामा दुवै पक्ष सहमत भएका बुँदाहरू

नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बीच सम्पन्न सम्झौता

नेपालमा मधेशी जनताले आफ्नो समान अधिकारका लागि समय समयमा गर्दै आएको संघर्ष र आन्दोलनको क्रममा व्यक्त जनभावना एवं आकांक्षालाई सम्मान गर्दै मुलुकका सम्पूर्ण जनतालाई समानता, स्वतन्त्रता र न्यायको प्रत्याभूति गराउनका साथै सबै प्रकारका विभेदलाई अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्म

नेपाल सरकार र मधेशी जनअधिकार फोरम, नेपाल बीच भएको सम्झौता

२०६४ जेष्ठ १८ बाट सुरु भई विभिन्न चरणमा भएको छलफल र सहमतिको आधारमा २०६४/०५/१३ मा सम्पन्न सम्झौता ऐतिहासिक जनआन्दोलन २०६२/०६३ कै निरन्तरताका रुपमा भएको मधेशी जनताको आन्दोलनको भावनालाई हृदयगंम गर्दै मुलुकमा लामो समयदेखी मधेशी, आदिवासी/जनजाति, दलित, महिला, पिछडावर्ग, अल्पसंख्यक,

नेपाल कम्युनिष्ट पार्टी (एमाले), एकीकृत नेकपा (माओवादी) र फोरम लोकतान्त्रिक बीच भएको सहमति

संविधानसभाबाट संविधान जारी गरेर संघीयता, समानुपातिक समावेशिता, दिगो शान्ति र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैले संकल्प गरेका छौं । यसका लागि प्रमुख राजनीतिक दलहरूका बीच १६ बुँदे सहमति गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढ्ने हाम्रो

झलनाथ खनाल नेतृत्वको सरकारमा जान गरिएको सहमति

आज मिति २०६७ साल चैत ९ गते हामी मुलुकमा तीन प्रमुख दलहरू शान्ति प्रक्रियाको पूर्णता, संविधानसभाबाट नयाँ संविधानको निर्माण, तराई मधेशका समस्याहरूको सम्बोधन र सत्ता साझेदारी अन्तर्गत राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्ने सम्बन्धमा निम्न विषहरूमा सहमत भएका

शान्ति, संविधान र संयुक्त सरकार सञ्चालनका लागि एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको सहमति

संविधानसभा व्यवस्थापिका संसद्मा नयाँ प्रधानमन्त्री चयनका लागि २०६८ भदौ ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध दलहरूले एकीकृत माओवादीका तर्फबाट उम्मेदवार रहनुभएका माननीय डा. बाबुराम भट्टराईका पक्षमा मतदान गर्ने निर्णय गरेकोमा माओवादी पार्टीले यसलाई हार्दिकताका साथ स्वागत गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com