प्रदेश २ मा थप ४९ संक्रमित

समाचार

       

जनकपुरधाम, १४ असोज । प्रदेश २ मा एकैदिन १ हजार दुई सय भन्दा बढी संक्रमित कोरोना मुक्त भएका छन् ।

कोरोना निको हुनेमा १ हजार ३१ पुरुष र १७८ महिला छन् । यो सँगै प्रदेश २ मा ९ हजार ९ सय ४५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै ४९ संक्रमित थपिएपछि प्रदेश २ मा मंगलबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ७८ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया