चीनको खस्किँदो आर्थिक स्तर

विश्व

       

अमेरिकासँग बेइजिङ्गको व्यापार युद्धको गहिरो प्रभावले गर्दा चीनले नेपाल, मालदिभ्स, बंगलादेश र श्रीलंका लगायत विभिन्न देशहरूमा गरेको आर्थिक कार्यक्रमहरू संचालित हुन गाह्रो हुन सक्नेछ ।

श्रोतहरूका अनुसार बंगलादेशमा चीनको वित्तीय २७ वटा प्रस्तावित योजनाहरूमध्ये झण्डैले २२ योजनाहरूमा कुनै प्रगति भएको छैन, जसमध्ये ७ वटा संचार संगठन, ६ वटा उर्जा र शक्ति तथा बाँकी स्थानीय सरकार, सूचना र प्रविधि क्षेत्रको रहेको छ । अक्टोवर, २०१६ मा चीनका राष्ट्रपति सी जिनपिङ्गले बंगलादेशको भ्रमण गर्ने अवधिमा ती २७ वटा योजनाहरू स्वीकृति दिएका थिए ।

त्यस्तै चीनले नेपालका २५ वटा विनाश पूर्वाधार पुननिर्माणका योजनाहरू सम्बन्धमा पहिला नै सहमति गरेको भए पनि त्यस मध्येको १० वटा योजनाहरू मात्र सम्पन्न भएको छ ।

२. तथ्यांक अनुसार चीनले झण्डैले तीन दशक देखि जुन दशकसँग आफ्नो लगानी घटाउने प्रयास गर्दै आएको थियो त्यस क्रममा देखिएका अवरोधहरूले गर्दा ज्यादै कम आर्थिक वृद्धि भएको अनुभव गर्दै महसुश समेत गर्दै आएको छ ।

३. अधिकांश पूर्वाधार विकास योजनाहरू, जस्तै–सडक, रेल र कारखानाहरू पूर्ण रहेका हुनाले चीनका मजदूरहरू सीमित नयाँ लगानी उपकरणहरू चोट पु¥याउने खालका रहेको स्पष्ट महसुश गरी रहेका छन् ।

४. सेप्टेम्वर, २०१९ मा अमेरिकाको बढ्दो लगानी देखेर चीनको उपभोग्य वस्तुहरू नराम्ररी प्रभावित भै त्यसको अमेरिका निर्यात को स्थिति २२% तल झर्न पुगेको थियो । जबकि अमेरिकी लगानी चीनको पुरै आर्थिक गिरावटको एक अनुभाग बराबर मात्र रहेपनि बेइजिङ्गले विकासशील विश्वमा निर्यातको क्रम बढाएको छ ।

चीनको आर्थिक खस्किँदो स्तर हुनुको कारण चीन आन्तरिक कारणले बढी संचालित रहे पनि कारको बिक्री र खरीद शक्ति तल झरिसकेको छ, जसले सम्पति बाजारलाई कमजोर तुल्याई दिएको छ ।

५. बहुराष्ट्रिय कम्पनीहरूका वैदेशिक लगानीहरू कडा वैधानिक प्रक्रियाहरू, खासगरीकन अविश्वसनीय प्राकृतिक नरहेको कारण चीन तल खस्कँदै गएको थियो ।

६. विश्वको सबभन्दा ठूलो सुंगुर उत्पादक तथा उपभोक्ताले गर्दा सुंगुरको झोल बढ्दै जानु स्वाभाविक र अनुकूल मात्र नभै अर्थव्यवस्थालाई समेत नराम्ररी प्रभावित समेत मात्र नगरी सामाजिक असन्तोषको माध्यम समेत बन्न गएको छ । त्यसैले चिनियाँ अधिकारीहरू–समेत त्यसबाट धेरै प्रभावित भई त्यससँग जुझ्दै आउन परेको छ, खासगरीकन अफ्रिकी सुंगुरको बिमारीले गर्दा हुन आए अवरोधका कारण ।

७. उल्लेखनीय कुरो के भने अफ्रिकी सुंगुरको बिमारी नियमकानूनका बावजूद पनि देशव्यापी रूपमा फैलिसकेको छ । त्यसको कारण त्यस वारेमा सही जानकारी गराउनु व्याक्ति, समुदाय तथ्य सम्बन्धित अधिकारीहरू समेतले बजेटको अभावमा सुंगुर पाल्ने किसानहरूलाई क्षतिपूर्ति दिन नसक्नुका साथै पशुहरूलाई समेत नियन्त्रणमा राख्न नसकेर ठीकसँग पाल्न नसकेकोले तिनीहरू समेत जिम्मेवार रहेका छन् । चीन पनि त्यसको अपवाद रहेको छैन ।

तपाईको प्रतिक्रिया