कश्मीरको हिंसामा पाकिस्तानको जमात–ए–इस्लामीको हात

विश्व

–मंजूर अहमद

       

दक्षिण एसिया अल्पसंख्यक सम्बन्धी संघ संस्था सँग आवद्धिय मध्यपूर्वी फोरम र अर्को नभेम्बर ज्ञघ, द्दण्ज्ञढ का प्रमुख वैचारिक समूह इण्डियनका यू.एस.विद्यायकद्वारा अमेरिकामा आयोजित एक सेमिनारमा जिम बैंन्कस (Jim Bankes) ले दक्षिण एसियामा जमात–ए–इस्लामि (Jamaat–e–islami, jel) को दिसात्मक गुटको बढ्दो प्रभाव पाकिस्तान र बङ्गलादेशमा भेटिएको बारे गहिरो चिन्ता व्यक्त गरेको थियो । उनले जमात–ए–इस्लामी एउटा हिंसात्मक सिधान्त लिएर हिड्ने समूह रहेको छ, जसले अल्पसंख्यक क्रिस्चियनहरू, हिन्दुहरू, बुद्धहरू र अहमदीहरू विरूद्ध आक्रमक कामकारबाई र गतिविधिहरू गरीरहेको बारे आंैल्याएका छन् ।

जिम बैंन्कसले यो कुराको पनि ठेक्का गरी भने कि कश्मीरमा भएको धेरै जसो हिंसात्मक गतिविधि त्यहाँ भएको संघसंस्थाहरू हो जसको आवधत्ता तथा सम्बन्ध धार्मिक गतिविधिहरूको सञ्चालित प्रकृया रहेको छ । ग्क् कांग्रेसिले जमाते–ए–इस्लामि ९वबmबबतभ–भ–ष्कबिmष्० गतिविधिहरूको विरूद्ध पइला कामकारबाई गर्ने गतिविधिहरूको कुनै पनि जागरूक्ताको कमी ग्क् मा रहेको बारेमा जोड दिएको थियो । दर्शकलाई सम्बोधन गर्ने क्रममा बैन्कस ९द्यबलपक० ले भने कि– जेल ९व्भ०ि ले विभिन्न हिंसात्मक गतिविधि गरि अरूको आवाज अथवा स्वरलाई बन्दरूपी दवाउन खोजि प्रजातान्त्रिक सहभागितामा निरूत्साहित गर्ने बारेको कुरा स्पष्ट पारेको थियो । कश्मीरमा भएको धेरै जसो हिंसात्मक गतिविधिहरूको यस्तो संस्थाहरू–संग रहेको छ जसको सम्बन्ध जमात–ए–इस्लामी र यसका आतंकवादी साथीहरू रहेका छन् ।

विस्तृत व्याख्याको क्रममा उनले भने कि जेल दक्षिण एसियामा आफ्नो प्रभाव बढाउन निरन्तर रूपले लागि परेको छ जसको सान्दर्भिक्ता नर्थ अमेरिका इस्लामिक परिधि ९क्ष्ऋल्ब्० को गतिविधिसँग रहेको छ जुन अमेरिका ९ग्क्० भित्रै जेल ९व्भ०ि समूहका साथी रहेका छन् । जिम बैन्कस ९व्ष्m द्यबलपक० ले अमेरिकाको लागि पनि चिन्ता व्यक्त गरे र अमेरिकाको घरमा आफ्नो छाप शुरू गर्न अधावै डर त्रास फैलाउने प्रवित्तिलाई रोकथाम गर्न भनेको थियो ।

दक्षिण एसिया अल्पसंख्या सम्बन्धन अध्यक्ष ९क्ब्ःब्ऋ० नदीम नुसरतले इजिप्ट स्थित इखुवान–उल–मुस्लिमुन ९ःगकष्mि द्यचयतजभचजययम० धार्मिक विचारधारा र जमात–ई–इस्लामी विचको समाजदाताहरूको व्याख्या सेमिनारमा गरेको थियो । नुसरत जो वासिङ्गटन डि.सी. स्थित भ्वाइस अफ कराचीका प्रमुख हुन र जसले कडा टिप्पणीका साथ जे.आई ९व्क्ष्० को पहुँच तथा विचारधारा, कामकारबाईको व्याख्या गरेकी छिन् र यो पुष्टी गरिन कि अरू कुनै पनि धार्मिक समूहले पाकिस्तानलाई व्यप्ति उग्र रूप दिएन जत्तिकि जेल ९व्भ०ि ले गरे ।

यो समूहले पहिलेको पूर्वी पाकिस्तानको स्वतन्त्रता आन्दोलनलाई दबाउन पनि एकदमै घृणित भूमिकाको खेल खेलेको थियो । जहाँ जेल ९व्भ०ि सम्बद्ध आतंकी समूह अल–बदर र अल–शामस् सक्रियतापूर्वक पाकिस्तानी सैनिकसँग करिव तीन मिलियन वंगालीहरूको नरसेहारमा सहभागिता जनाएको थियो । नुसरतले एउटा जमात–ए–इस्लामिले आतंकवादलाई बढावा दिने र विश्वव्यापी रूपमा जिहाद् प¥याप्त मात्रा चलाइराखेको उदाहरण पेश गरिन र जसमा अमेरिकामा ढरज्ञज्ञ मा भएको आतंकी हमलामा सारिक भएको धेरै आतंकवादीहरू पाकिस्तानमा रहेको जमात–ए–इस्लामी नेताहरूको घरबाट पक्राउ गरेको सत्यताबारे प्रष्टयाइन ।

अमेरिका स्थित आतंकवाद माथि छानविन गर्ने परियोजना फोरम का उच्च (प्रमुख) वक्ता जस्तै–आमा शंकर, दक्षिण एसिया विशेषज्ञ–सेठ ओल्डमिक्सन ९कभतज यमिmष्हयल० र मध्यपूर्वी फोरमका निर्देशक सेम वेस्ट्रप ९कबmभ धभकतचयउ० ले पनि आतंकवादलाई बढावा दिने गतिविधिहरूको भत्र्ससना तथा धार्मिक मध्यस्थता बाहिरिएकोले वैश्विक मापदण्डमा आतंकवाद सम्बद्ध गतिविधिहरूलाई बेवास्ता गरेमा उत्पन्न हुने खतरा बारे पनि चेतावनी दिएका थिए ।

स्मरणका लागि जमात–ए–इस्लामी– व् बलम प् एउटा प्रतिबन्धित संगठन हो जसले सक्रिय रूपले आतंक तथा विप्लवी गतिविधिहरूको समर्थन गथ्र्यो । जहाँ यसले शन्डियाको सर्तमा मित्रता र प्रादेशिक निष्ठालाई खतरामा पारेकोले अदालतले त्यस्तो संगठनलाई प्रतिवधित गरेको थियो । जमात–ए–इस्लामि (जम्मु कश्मीर ९व् बलम प्०) घनिष्ठ रूपले पाकिस्तानको यूनाइटेड जिहाद काउन्सिल संग जुडेको छ, जो सबै ठूला आतंकवादी संगठनहरूको केन्द्र रहेकोछ ।

तपाईको प्रतिक्रिया