पाकिस्तानको पानी संकट : २०२५ सम्म सुख्खाको भविष्यवाणी

विश्व

–अल्लावख्श

       

पाकिस्तानले धेरै जसोगरी भारत माथि दोषारोप गर्दै आएको छ कि उसले आफ्नो निहित रहेको इन्दुस पानी सन्धि ९क्ष्लमगक ध्बतभच त्चभबतथ० मार्फत पानी बग्न दिँदैन । इन्डियाबाट पाकिस्तानमा बगेको पानीलाई अधिकतम् मात्रामा नछोडेकोले पाकिस्तानले क्ष्ध्त् मार्फत पाउनु पर्ने अनिवार्य आवश्यकताहरू नपाएको भन्दै पाकिस्तान ब्वाँसो जस्तै कराउँछ ।

जबकी सत्यता यही हो कि यो त्यति धेरै ठूलो समस्या होइन । सत्य मुद्दा त्यो हो जसलाई पाकिस्तानले बदलेर सत्य संकट वा सत्यताको अवस्था सम्बन्धीको मुद्दा लुकाउन खोजेको छ र जुन यसले पानीको अभाव सम्बन्धी स्थितिलाई घुडिरहेको र यससम्बन्धी रहेको जिम्मेवारी केवल पाकिस्तानको झुटो साथै रहन्छ ।

पानी पाकिस्तानको दुर्लभ स्रोत हो । यस संकटको हदसम्म पार भएपछि स्पष्ट भयो, जब पाकिस्तान उत्प्रेरित भई वर्गीकृत पानीको रूपलाई पानी मा “जोड” पानी “दुर्लभ” सम्म भएको देश एक दशक भन्दा बढी देखि नै रहेको छ । पाकिस्तानको वार्षिक पानी उपलब्धता १००० क्यूबिक मिटर्स प्रतिव्यक्ति (Per Person) भन्दा पनि तल खसेको छ सन् २०१८ मा । साधारण भाषामा यसको मतलब पानीको उपलब्ध राशी वर्षेनी एक व्यक्तिको लागि जुन पाकिस्तानमा रहेको छ त्यसले त ओलम्पिकको स्विमिंग पुलको आधा भाग पनि भर्न सक्दैन र त्यही संकटकालीनको अवस्थाले पाकिस्तानलाई हेरिरहेको छ जसको बारेमा अझ थोरै भएनि ज्ञात छ ।

पाकिस्तानको पानीको उपलब्धताप्रति वर्गीकृत वर्षेनी १,०१७ क्यूबिक मिटर्स रहेको छ जुन दुर्लभताको सीमाको धेरै नजिक १,००० क्यूबिक मिटर्सले रहेको अन्तर्राष्ट्रिय मोनेटरी फन्ड (IMF) अनुसार बताइएको छ । सन् २००९ मा पाकिस्तानको पानीको उपलब्धता करिव १,५०० क्यूबिक मिटर्स रहेको थियो । यस्तो पनि होस की अन्तर्राष्ट्रिय एजेन्सिहरूले यस्तो दयनिय अवस्था हुन सक्ने बारेको चेतावनी पाकिस्तानलाई दिएको थिएन जसको सामना पाकिस्तानले गरिरहेको छ ।

विश्वका अर्का राष्ट्रहरू जसले तीब्र रूपले पानी सम्बन्धी कठिनाइहरूको सामना गरिरहेका छन र जसमा तुलनात्मक दृष्टिकोणले अन्तर्राष्ट्रिय मोनेटरी फण्ड (IMF) ले पाकिस्तानलाई तेस्रो (third) श्रेणी मा राखेको छ । त्यस्तै यूनाइटेड नेसन्स डेभलपमेन्ट फण्ड (UNDF) र पाकिस्तान काउन्सिल अफ रिसर्च इन वाटर रिसोर्ससेज PCRWR को रिपोर्टले पनि संकेत दिन्छ कि सन् २०२५ सम्म पाकिस्तान पूर्ण रूपले पानीको कमी या दुर्लभताको अवस्था सम्म पुग्न सक्छ ।

(PCRWR) ले सन् १९९० मा “Water Stress स्टक राख्न ब्यवहारिक रूपले असम्भव भएको छ । तथापि राज्यले मनसुनको आकलझुकल महत्वपूर्ण जलको राशी प्राप्त गर्छ । यदि ठिक तरिकाले भण्डारण ग¥यो भने सकेजति दीगो सिचाई प्रणाली प्रदान गर्न सकिन्छ । यसमाथिको गणनामा पनि पाकिस्तान न्यूनतम स्तरमा मेल खान असफल रहयो । मौसम परिवर्तन जलको कमजोर व्यवस्थापन र संकट सँग सम्झौता गर्ने सम्बन्धी राजनीतिक, चाहनाको कमीले बन्दुकको निशानामा परे झैँ संघर्षको उदाहरण बनेको पाकिस्तान जस्तै बिवादित अधोन्मुख राज्य प्रतिको ठूलो चासोको विषय रहेको छ । जल संकटको आर्थिक प्रभाव विशाल रहेको छ र जनताहरू स्रोतको लागि संघर्ष गरिरहेका छन् ।

पाकिस्तानको अर्को समस्या भनेको असंख्यक मात्रामा पानीको नुकसानी हो । विश्व बैंकले मूल्य निर्धारित गरेको छ की पानीको मूल्य यु. एस. डलर २५ विलियन (खरब) समुन्द्रमा वर्षेनी बग्छ । त्यसैले पाकिस्तानलाई आवश्यकक्ता छ आफ्नो बलबुताले आवश्यक कार्यको शुरूवात गरि पानी उपलब्धताको सुधार गरि संकट हटाउने र यसका सबै पानी सम्बन्धी दुःखहरूको लागि भारतलाई दोषारोपण गर्ने कार्य बन्द गर्ने । पाकिस्तानमा रहेको जल खपतको ढाँचाले समस्यालाई बढाउनेतिर उत्प्रेरित गरेको देखिन्छ ।

विश्वमा अच्चतम त जल तिब्रताको दर र चौथो उच्चतम जल खपतको दर पाकिस्तानको रहेको छ । जस्तै जल प्रयोगको राशी क्यूबिक मिटर्समा GDP (Gross Domestic Product) प्रति यूनिट हुन्छ । यस्तै प्रवृति चलिरह्यो भने पाकिस्तान पूर्ण रूपले जलको दुर्लभता स्तर नजिक पुग्नेछ त्यो पनि ३१ मिलियन एकट फिटको अभावका साथ र खडेरी यानी सुख्खा जमिनको सामना सन् २०२५ सम्म गर्नु पर्छ ।

पाकिस्तानको जल स्रोतप्रति उदासीन राज्यले सन् २०१८ मा अनतर्राष्ट्रिय स्तरको ध्यान प्राप्त ग¥यो जल र त्यसको बारे PCRWR ले भविष्यवाणी गरेको थियो कि सन् २०२५ सम्म देशमा पूर्ण रूपले पानीको अभाव हुन सक्छ । इमरान खानको सरकारले त्यस बखत घोषणा गरेको थियो कि उनी पूर्ण रूपमा नयाँ बाँधलाई बाहिरको स्रोतबाट पूरा गर्नेछन् किनकि सरकारसँग पैसा थिएन तर पनि त्यो धेरै पछिबाट प्रयास गरिरहेकोले निःसफल हुन गयो । सन् २०१७ मा पाकिस्तानका दुई सबभन्दा ठूलो बाँधहरू तारबेला र मङ्गला दुबै भण्डारको अवश्था सम्म पुग्न सकेन । जबकि इमरान खानको सरकारबाट पाकिस्तानको बाँधहरू बढी पानी सञ्चय गर्ने उद्देश्यले पुरा भविष्यको पानीको खाँचोलाई वास्तविक समाधान दिन सकेन ।

तपाईको प्रतिक्रिया