बेइजिङ, ११ पुस । चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको समाचार एजेन्सीहरुले बताएका छन् ।
भारतको विदेश सचिवमा वरिष्ठ कूटनीतिज्ञ हर्षवर्धन शृङ्गला नियुक्त हुने भएका छन् । हाल अमेरिकाका लागि भारतीय राजदूत रहेका शृङ्गलालाई विदेश सचिव बनाउने निर्णय भारत सरकारले गरेको हो ।
काठमाडौं, ८ पुस । पाकिस्तान ऊर्जा संकटको संकेत देखिएको छ । पाकिस्तानमा सबैभन्दा बढी उर्जा उत्पादन र खपतमा सहयोग गर्दै आएको कराँची पोर्ट (बन्दगाह) ट्रस्टको टर्मिनलले काम गर्न छाडेपछि त्यस्तो संकेत देखिएको हो ।
पाकिस्तानको पेजबास्थित असुर जिल्लामा केही साता अघि थियो भने अहिले रावलपिण्डीमा केटाकेटीसाथ दुव्यर्वहार बढ्दै गएको छ । पितृसत्तात्मक समाजमा बालदुव्यर्वहार समग्रमा स्वाभाविक छ भने विगतमा गुप्तरूपमा थुप्रै मानिसले निर्दोष, सीधा–सादा
न्यूयोर्क, ४ पुस । हाउस अफ रेप्रेजेन्टेटिभ्स (तल्लो सदन)बाट महाभियोग लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा अब माथिल्लो सदन सिनेट प्रवेश गर्ने भएको छ ।
इस्लामाबाद, ४ पुस । पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डलाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसला भएको बताएका छन् ।
आफ्ना दुई कूटनीतिज्ञलाई निष्कासन गर्नु अमेरिकाको ‘गलत’ निर्णय भएको प्रतिक्रिया चीनले दिएको छ ।
एजेन्सी । पाँच महिना अघि भारतको मुम्वईमाथि २००८ मा आतंकी आक्रमण गर्नेका सरगमा प्रो. हकीज सईदलाई पाकिस्तानले थुनामा राख्यो, जो भारतको २६/११ को रूपमा मानिन्छ । त्यसपछि उनी साथ के भयो त्यो त्यसै वेलादेखि रहस्यमय रहेको छ ।
दक्षिण एशियामा पाकिस्तान पछि बगंलादेश चिनीया लगानीको दास्रो ठूलो उपभोगकत्र्ता रहेको छ । ब्रिटिस बैंक अनुसार स्टेण्डर्ड चार्टर्ड र चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको बंलादेशमा अमेरीकन डलर ३८ बिलियन जतिको लगानी रहेको छ ।
इस्लामाबाद, २६ मंसिर । पाकिस्तानमा डाक्टरको कुटाइको बदलामा वकिलहरुको एक समूहले अस्पताल तोडफोड गरेको छ ।
नयाँदिल्ली, २४ मंसिर । भारतको लोकसभामा आधा रातसम्मको लामो रस्साकस्सीपछि सोमबार राति नागरिकता संशोधन विधेयक पारित भएको छ ।
अमेरिकाको नाकमुनिबाट विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले मध्यपूर्वको वर्चस्व चोर्न लागेको छ । चीनको यस किसिमको पहलबारे न्यूजील्याण्ड आधारित मध्यपूर्वमा अमेरिकाको विदेश नीतिबारे अध्ययन गर्ने कानुनी तथा राजनीतिक विश्लेषक डारिअस शाहताम्सेबीले यस्तो बताएका छन् ।
बेइजिङ, २३ मंसिर । संयुक्त राज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् ।
अमेरिका, १८ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोगको अनुसन्धान गरिरहेको संसदीय समितिले महाअभियोगका लागि आफुसँग प्रसस्त प्रमाण रहेको बताएको छ ।
नयाँदिल्ली, १६ मंसिर । भारतका रक्षामन्त्री तथा भारतीय जनता पार्टीका नेता राजनाथ सिंहले बलात्कार जस्तो जघन्य अपराधविरुद्ध कडाभन्दा कडा कानून ल्याउन आग्रह गरेका छन् ।
नयाँ दिल्ली, १५ मंसिर । नाटकीय रुपमा महाराष्ट्र सरकारको नेतृत्व गर्न पुगेका शिवसेना अध्यक्ष उद्धव ठाकरे नेतृत्वको ‘महा विकास अगाडी’ गठबन्धले विधानसभामा बहुमत पु¥याएको छ ।
चीनले सिन्चियांगका युधुर अल्पसंख्यकहरुलाई प्रताडित गर्दै आएको सर्वविदित नै रहेको छ । तर उसको अन्य अल्पसंख्यकहरु खास गरीकन हुई मुस्लिमहरुको साथमा गर्ने व्यवहार बारे कसैलाई राम्ररी थाहा छैन ।
नयाँ दिल्ली, १३ मंसिर । साउदी अरेयिबा र संयुक्त अरब इमिरेट्स (युएई) ले भारतको महाराष्ट्रमा ७० अर्ब डलरमा इन्धन प्रशोधन गृह निर्माण गर्ने भएका छन् ।
लन्डन, १३ मंसिर । चार दिनसम्म झण्डै कीर्तिमानी वृद्धिदर हासिल गर्न खोजेको विश्व सेयरबजार बिहीबार भने स्थिर देखिएको छ ।
कालम्बो, १३ मंसिर । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे बिहीवार भारत आइपुगेका छन् । राष्ट्रपतिका रुपमा उनको यो पहिलो विदेश भ्रमण हो ।
रुसी संसदका माथिल्लो सदनका सभामुख भेलेन्टिना मेटवेकोले अमेरिकाको प्रतिबन्धको सोही किसिमबाट गतिलो जवाफ दिने बताएका छन् ।
अमेरिकी राजदूत निक्की हेलीले रासायनिक हतियारको प्रयोगलाई रोक्नका लागि आवश्यकता हेरी अमेरिका दोस्रो पटक हमला गर्नका लागि तयार भएको बताएकी छिन् ।