काठमाडौं । भारतमा कोरोना भाइरसबाट अनाथ भएका बालबालिकालाई नरेन्द्र मोदी सरकारले नयाँ योजना ल्याएको छ । पीएम केयर्स फर चिल्ड्रेन योजना अन्तर्गत त्यस्ता बालबालिकालाई सहायता राशि दिइने भएको छ ।
नयाँ दिल्ली । रुसले भारतलाई अक्सिजन र रेम्डेसिभिर औषधी उपलब्ध गर्ने बताएको छ । भारतमा बढ्दो कोभिड १९ को सङ्क्रमणको समयमा रुसले अक्सिजन र रेम्डेसिभिर औषधी उपलब्ध गर्ने बताएको हो ।
नयाँ दिल्ली । इन्डोनेसियाको बेपत्ता पनडुब्बी खोजीका लागि भारतले नौसैन्य विमान पठाएको छ । इन्डोनेसियाको बेपत्ता पनडुब्बी खोजी गर्न सहयोगका लागि भारतले डीएस्आर्भी नौसैन्य विमान इन्डोनेसिया पठाएको हो ।
नयाँ दिल्ली । फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ ।
वासिंगटन । अमेरिकी जलवायु प्रतिनीधि जोन केरीले जलवायु परिवर्तन र उर्जा उत्पादनबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेका छन् ।
काठमाडौं, १२ जेठ । प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।
नयाँदिल्ली । टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ ।
लन्डन । भारत र बेलायतले मानव तस्करीको जालोलाई तोड्नका लागि विशेष पहल गर्ने भएका छन् । बेलायती अधिकारीहरूले भारतीय प्रहरीसँगको सहकार्यमा मानव तस्करहरूको समूहलाई निस्तेज पार्नका लागि विशेष अप्रेसन सञ्चालन गर्ने भएको हो ।
युएई । कोरोना भाइरसको पहिलो लहरलाई सफलतापूर्वक नियन्त्रणमा लिँदै खोप उत्पादन गरेको भारतले विश्वका विभिन्न मुलुकहरूलाई खोप उपलब्ध गराइरहेको छ ।
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस् जोन्सनले कोरोना भाइरसविरुद्धको खोपको चमत्कारिक केन्द्रमा बेलायत र भारतबीच सहकार्य भएको बताएका छन् ।
नयाँदिल्ली । कोरोनाभाइरसको महामारी विरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् । महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधी पठाएका हुन् ।
काठमाडौँ भारतको औषधि नियामक संस्था सेन्ट्रल ड्रग स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन (सीडीएससीओ)ले भारतमा कोरोनाविरुद्धको खोप आयात गर्न लाग्ने प्रक्रियालाई सहज बनाइदिएको छ ।
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले भारतका कोरोना भाइरस संक्रमितको लागि २२ करोड भारु संकलन गरेको जानकारी दिएकी छिन् ।
इस्लामाबाद । कोरोना भाइरस संक्रमण रोकथाम गर्नुपर्ने समयमा पाकिस्तान सरकार भने भीभीआईपीहरुका लागि विमान खरीद गर्ने तयारीमा छ ।
नयाँदिल्ली । भारतको दिल्लीमा जारी लकडाउन एक साताका लागि थप गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् ।
काठमाडौं । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।
काठमाडौं । भारतले कोभिसिल्ड खोपका दुई डोजबीचको ग्याप अथवा समयावधि बढाएको छ । यसअघि पहिलो डोज लगाएको ६ देखि ८ हप्तामा दोस्रो डोज लगाउने प्रावधान रहेको थियो ।
नयाँ दिल्ली । विश्वभर कोभिड–१९ को अभाब भइरहँदा कोभिड–१९ खोपको विकास गरेको भारतीय कम्पनीले कोरोना भाइरसविरूद्धको खोपको अभावलाई कम गर्न अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने जनाएको छ ।
काठमाडौं । बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले परराष्ट्र नीतिमा अनावश्यक टिप्पणी र हस्तक्षेप गर्न खोजेपछि बेइजिङसँग ढाका चिढिएको छ ।
नयाँ दिल्ली । भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका छन् ।
इस्लामवाद । कोरोना महामारीसँगै उत्पादन र आयातमा गिरावट आएपछि पाकिस्तानमा खाद्य सामग्री अभाव हुन थालेको छ ।
इस्लामाबाद । पाकिस्तानमा धार्मिक कट्टरपन्थीहरूले महिला मानव अधिकारकर्मीहरू माथि धार्मिक निन्दाको अभियोग लगाउने धम्की दिएका छन् ।
काठमाडौं । भारतले २ देखि १८ वर्षका उमेर समूहका लागि पनि कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ ।