10 hours ago

काठमाडौं, ८ असोज । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय राजदूत विनय मोहन क्वात्रासँग भेट गरेका छन् ।

10 hours ago

काठमाडौं, ८ असोज । सार्क राष्ट्रका विदेशमन्त्रीहरूको शुक्रबार हुने भर्चुअल बैठकमा भारत पनि सहभागी हुने भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने भर्चुअल बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएका हुन् ।

13 hours ago

राजविराज, ८ असोज । सप्तरीमा ४ नेपाली सेना, १ प्रहरी र १ अनमीसहित १५ जना कोरोना संक्रमित थपिएका छन् ।

13 hours ago

महोत्तरी, ८ असोज । कोरोना महामारीलाई नियन्त्रण गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा नेपालकै पहिलो मास्क बैंक स्थापना गरिएको छ ।

13 hours ago

काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको हो वा होइन भन्ने स्थलगत अध्ययनको विवरण आउनु अगाडि नै सरकारले हतारोमा धारणा सार्वजनिक...

13 hours ago

काठमाडौं, ८ असोज । सरकारले हालै नेपाल ल्याएका दुई वटा रेल चलाउन भारतबाट कर्मचारी ल्याउने भएको छ ।

13 hours ago

विराटनगर, ८ असोज । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सीमा नाका बन्द भए पनि भारतीयहरू लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन ।

18 hours ago

राजविराज, ८ असोज । हुम्लामा उत्तर छिमेकी चीनको तर्फबाट भएको सीमा अतिक्रमणप्रति नेपाली सदभावना परिषद्ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

18 hours ago

काठमाडौं, ८ असोज । नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले एक अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

18 hours ago

सर्लाही, ८ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मधेशलाई अधिकार सम्पन्न हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

1 day ago

काठमाडौं, ७ असोज । हुम्लाको लाप्चामा पर्ने नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवन बनाएका समाचारहरूमा सत्यता नभएको चीनले दाबी गरेको छ ।

1 day ago

काठमाडौं, ७ असोज । हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ ।

1 day ago

काठमाडौं, ७ असोज । जसपाका पूर्वनेतृ तथा पूर्वमन्त्री सरिता गिरीले नेपालको उत्तरी सिमाना रक्षा गर्न सरकारसँग माग गरेकी छन् ।

1 day ago

जनकपुरधाम, ७ असोज । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ ।

1 day ago

सर्लाही, ७ असोज । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।

1 day ago

काठमाडौं, ७ असोज । चीनसँगको नाका बन्द हुँदा कोभिड–१९ रोकथामका लागि प्रयोग हुने करोडौं मूल्यका स्वास्थ्य सामग्री बाटैमा अलपत्र छन् ।

1 day ago

कपिलवस्तु, ७ असोज । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३७ केजी चरेस बरामद गरेको छ । सुटकेस र शरीरमा लुकाएर ल्याउदै गरेको अवस्थामा २ महिला समेत पक्राउ परेका छन् ।

1 day ago

काठमाडौं, ७ असोज । छिमेकी मित्रराष्ट्र चीनले नेपाली भूमिमा संरचनासमेत निर्माण गरी आफ्नो रहेको दाबी गरेको छ । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर निर्माण गरिसकेको छ ।

1 day ago

नवलपरासी (बर्दघाट पश्चिम), ७ असोज । बाढीपीडितका लागि भारत सरकारले उपलब्ध गराएको टेन्ट र त्रिपाल नवलपरासी (बर्दघाट पश्चिम)मा नेपाल–भारत महिला मैत्री समाजले हस्तान्तरण गरेको छ ।

1 day ago

वीरगंज, ७ असोज । नेपाल युवा परिषद् मास्टरपीस एनवाईसी नेपाल, नेपाल युवा परिषद् प्रदेश नं. २ को संयुक्त आयोजनामा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल सम्पन्न भएको छ ।

2 days ago

रुपन्देही, ६ असोज । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएपछि देशको विभिन्न स्थानमा नेपालीहरुले विरोध गरेका छन् ।

2 days ago

काठमाडौं, ६ असोज । भारत सरकारको सहयोगमा शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको शुभारम्भ भएको छ ।

2 days ago

काठमाडौं, ६ असोज । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालन अनिश्चित बनेको छ । नाकामा काम गर्ने नेपाली मजदुरलाई कोरोना संक्रमण भएपछि बन्द भएको नाका सञ्चालन गर्न चीनले चासो दिएको छ ।

2 days ago

पर्सा, ६ असोज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ ।

2 days ago

काठमाडौं, ६ असोज । बंगलादेशबाट नेपालले पैंचामा मागेको मल नेपाल ल्याउन भारतले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबीच कृषि मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले यस्तो बताएको मन्त्रालयले जनाएको छ ।