13 hours ago

महोत्तरी, ७ माघ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा कोभिड अस्पतालको स्थापना गरिएको छ ।

13 hours ago

सप्तरी, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोले आक्रोश पोखेका छन् ।

17 hours ago

काठमाडौँ, ७ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनतर्फको व्यापारमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका छन् ।

17 hours ago

जनकपुरधाम, ७ माघ । चुरे संरक्षण अभियानले मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गरेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियानले...

17 hours ago

काठमाडौं, ७ माघ । भारतले नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भएको छ ।

21 hours ago

काठमाडौं, ७ माघ । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले आज देशभर प्रदर्शन तथा विरोधसभाहरु गर्दैछ ।

21 hours ago

काठमाडौं, ७ माघ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानको रक्षाका लागि संयुक्त संघर्षमा आउन अपिल गरेका छन् ।

21 hours ago

रौतहट, ७ फागुन । रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले श्रोत नखुलेको दुई लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

1 day ago

काठमाडौं, ६ माघ । भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोना भाइरस विरुद्धको खोप करिब एक करोड डोज निःशुल्क उपलब्ध गराउने भएको छ ।

1 day ago

सिरहा, ६ माघ । सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानको कृषि मिटरको विद्युत् महसुल सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले तिर्ने निर्णय गरेको छ ।

1 day ago

बारा, ६ माघ । करैयामाई पिपरा गोल्ड कपको पाँचौँ संस्करण फागुन पहिलो साताबाट सुरु हुने भएको छ । करैयामाई गाउँपालिका ७ स्थित पछगचिया खेल...

1 day ago

बारा, ६ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर–ईनर्वासिरा सडक दुधौरा नदीमा पुल शिलान्यास गरिएको छ ।

1 day ago

मोरङ, ६ माघ । रतुवामाई नगरपालिका–४ आमबारीबाट १ सय २६ ग्राम १४ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

1 day ago

सप्तरी, ६ माघ । हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

1 day ago

झापा, ६ माघ । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि भद्रपुर नगरपालिका–५ स्थित नेपाल–भारत सिमानाका नजिक मेची पुल पारी अस्थायी प्रहरी बिट स्थापना गरिएको छ ।

1 day ago

काठमाडौं, ६ माघ । उखु किसानहरुलाई सरकारले एकचोटि फेरि ठगेको आरोप लागेको छ । चिनी मिलबाट सम्पूर्ण बक्यौता सरकारले २१ दिनभित्र उपलब्ध गराउने सहमति पूरा गरेन ।

1 day ago

कैलाली, ६ माघ । जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित कुचैनी जंगलबाट एपीएफ टोलीले दुई नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

2 days ago

जनकपुरधाम, ५ माघ । प्रदेश नं. २ को सरकारले मधेश आन्दोलनमा शहादत दिएको शहीदहरुको सम्मान स्वरुप बलिदानी दिवस मनाएको छ ।

2 days ago

काठमाडौं, ५ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको संघर्ष सत्य र स्वतन्त्रताका लागि निरन्तर जारी रहने बताएका छन् । ‘जहिले पनि विजय सत्य हुन्छ, हिंसाको होइन’, उनले भने ।

2 days ago

काठमाडौं, ५ माघ । पछिल्लो केही दिनदेखि तराईमा बढेको शीतलहरका कारण पठनपाठनमा समस्या उत्पन्न भएपछि विद्यालयहरु धमाधम बन्‍द हुन थालेको छ ।

2 days ago

काठमाडौं, ५ माघ । कोभिड–१९ को खोप आपतकालीन प्रयोगका लागि अनुमति पाएको भारत बायोटेकले नेपालमा क्लिनिकल परीक्षणको तयारी भइरहेको बताएको छ ।

2 days ago

काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निष्पक्ष निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

2 days ago

काठमाडौं, ५ माघ । काश्मीरमा कोभिड–१९ परीक्षण सुविधा वृद्धि गर्न जम्मु काश्‍मीर प्रशासनले हालै अनन्तनागको सरकारी मेडिकल कलेजमा नयाँ आणविक जीव विज्ञान प्रयोगशालाको उद्घाटन गरेको छ ।

2 days ago

काठमाडौं, ५ माघ । कोभिड–१९ को खोप आपतकालीन प्रयोगका लागि अनुमति पाएको भारत बायोटेकले नेपालमा क्लिनिकल परीक्षणको तयारी भइरहेको बताएको छ ।

2 days ago

नयाँ दिल्ली, ५ माघ । भारतले नेपालसहित मित्र देशहरुलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने भएको छ । उसले भ्याक्सिनको प्राथमिकतामा नेपाललाई पनि राखेको छ ।