3 days ago

जनकपुरधाम, ३० असोज । प्रदेश २ मा बिहीबार १ सय ४ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ८२ पुगेको छ ।

3 days ago

रौतहट, ३० असोज । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

3 days ago

जनकपुरधाम, ३० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालिका बलात्कार र दलितमाथि भएको दमन रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताएका छन् ।

3 days ago

रुपन्देही, ३० असोज । ग्रामीण क्षेत्रका बस्तीलाई लक्षित गरेर सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेडक्वाटर रुपन्देहीले कोभिड–१९ बारे जनचेतनामूलक कार्यक्रम गरेको छ ।

3 days ago

रौतहट, ३० असोज । बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

3 days ago

जनकपुरधाम । हिन्दु राष्ट्रको माग गर्दै जनकपुरधाममा र्‍याली निकालिएको छ ।

3 days ago

वीगरञ्ज, ३० असोज । मालपोत कार्यालय पर्सामा जिल्ला प्रशासन कार्यालयसहितको टोलीले छापा मारेको छ ।

3 days ago

विराटनगर, ३० असोज । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस कोभिड १९ संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।

3 days ago

महोत्तरी, ३० असोज । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ ।

3 days ago

बाँके, ३० असोज । कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

3 days ago

काठमाडौँ, ३० असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हुम्लास्थित नेपाल–चीन सीमामा विज्ञ टोली खटाएर अध्ययन गर्न माग गरेका छन् ।

3 days ago

पर्सा, ३० असोज । पर्सा जिल्लाको ठोरी गाउँपालिका ४ स्थित गोपी बस्तीबाट सशस्त्र प्रहरीको टोलीले एक नाल भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।

3 days ago

सर्लाही, ३० असोज । प्रदेश २ को प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका ...

4 days ago

काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कालिकोटले उत्तरी सीमामा अतिक्रमण रोक्न कर्णालीवासी एकजुट हुनुपर्नेमा जोडदिएको छ ।

4 days ago

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा मिचिएको भनिएको हुम्लामा सीमा विज्ञ पठाउन आग्रह गरेका छन् । सामाजिक संजाल ट्वीटरमा उनले ट्वीट गर्दै हुम्लामा सीमा विज्ञ पठाउन आग्रह गरेका हुन् ।

4 days ago

काठमाडौं । विपक्षी ११ दलको संयुक्त गठबन्धनको चुनौति खेपिरहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान अर्काे कठिन परिस्थतीमा सामना गर्दैछन् । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले आतंकवाद रोक्नका लागि पाकिस्तानले चालेका कदम नियाल्न थालेसँगै पाकिस्तान अर्काे चुनौतिको सामाना गर्ने अवस्थामा पुगेको हो ।

4 days ago

काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् ।

4 days ago

राजविराज, २९ असोज । जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबारदेखि सेवा कटौती गरेको छ ।

4 days ago

सिरहा, २९ असोज । घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७६÷७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ ।

4 days ago

काठमाडौं, २९ असोज । भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

4 days ago

काठमाडौं, २९ असोज । नेपाली काँग्रेसले सर्लाही घटनाका भत्र्सना गरेको छ ।

4 days ago

जनकपुरधाम, २९ असोज । नापी कार्यालय धनुषाका २९ कर्मचारी सहित थप एक सय नयाँ कोरोना संक्रमित थपिएका छन् ।

4 days ago

कञ्चनपुर, २९ असोज । नेपाल–भारत सीमानाकामा संयुक्त नागरिक सहायता कक्ष स्थापना भएको छ ।

4 days ago

सर्लाही, २९ असोज । रोग, कीराको प्रकोपले सर्लाहीमा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ ।

4 days ago

कैलाली, २९ असोज । दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै कैलाली जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ ।