2 weeks ago

काठमाडौँ, २० चैत । रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

2 weeks ago

काठमाडौं, २० चैत । गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो ।

3 weeks ago

काठमाडौं, १६ चैत । सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा सर्वाधिक वृहत्, स्तरीय एवं लोकप्रिय मोडलिङ प्रतियोगिताका रुपमा स्थापित मोडल हन्ट नेपाल सिजन ६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ ।

3 weeks ago

काठमाडौं, १२ चैत । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ ।

3 weeks ago

काठमाडौं, १२ चैत । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को फाइनल चितवनमा हुने भएको छ । शुक्रबार पूर्वी चितवनको खैरहनीस्थित डिज्नी पार्क रिसोर्टमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा गर्न लागिएको हो ।

1 month ago

काठमाडौं, ५ चैत । नेपाल सुपर लिग (एनएसएल) को गुडविल एम्बेसडर भारतीय अभिनेता बनेका छन् । यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको एम्बेसडर अभिनेता सोहेल खान बनेका हुन् ।

2 months ago

काठमाडौं, ३ फागुन । गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा.डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’बजारमा ल्याएका छन् ।

2 months ago

काठमाडौं, २७ माघ । समाजमा महिला हिंसाका श्रृंखलाबद्ध घटना घटिरहेको अवस्थामा गायक बसन्त अर्यालले एसिड पीडित चेलीको मनोव्यथा बोलेको निकै मार्मिक गीत “एसिड कथा” बजारमा ल्याएका छन् ।

2 months ago

रौतहट, २७ माघ । चर्चित कलाकार विजय यादव निर्विज र सरिता साहले अभिनय गरेको ‘मैरेज करव’को भिडियो सार्वजनिक गरिएको छ ।

2 months ago

काठमाडौं, २५ माघ । अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’ द्वारा रचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ ।

2 months ago

काठमाडौं, २५ माघ । भूपेन्द्र खत्रीको शब्द र संगीत तथा शिशिर योगीको स्वरमा ‘जो आए नि जनताले सधैं दुख पाए’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

3 months ago

काठमाडौं, २ माघ । मैथिली कला क्षेत्रका हास्य सम्राट बि.एन. पटेल आफ्नो दर्शक स्रोताहरुका लागि समय–समयमा समाजमा घटिरहेको विभिन्न घटनाहरुलाई नाटक अथवा भिडियो मार्फत प्रस्तुत गर्दे आइरहेको छ ।

5 months ago

काठमाडौ, ८ कार्तिक । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र मोडल दिपा घिसिङ अभिनित ’मञ्जुरी’ बोलको गीत बजारमा आएको छ ।

5 months ago

काठमाडौं, ७ कार्तिक । अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो ।

8 months ago

काठमाडौं, १ भाद्र । चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ । सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको हो ।

8 months ago

काठमाडौं, ३२ साउन । फोब्स म्यागाजिनको ताजा सूचीअनुसार बलिउड अभिनेता अक्षकुमार सबैभन्दा महङ्गा कलाकारमा परेका छन् ।

8 months ago

काठमाडौं, ३२ साउन । मधेश मूलकी नवगायिका शाान्ति सदाद्वारा स्वरबद्ध ‘यसपालिको तीजमा घुमाई देउ पशुपतिमा’ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

8 months ago

काठमाडौं, १३ साउन । यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो...’ सार्वजनिक भएको छ ।

11 months ago

काठमाडौं, १८ बैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

1 year ago

नयाँदिल्ली, १९ चैत । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् ।

1 year ago

नयाँ दिल्ली । भारत सरकारले जनताको मागअनुसार दूरदर्शन च्यानलबाट शनिबारदेखि रामायण सिरियल प्रशारण गर्न लागेका छन् ।

1 year ago

काठमाडौं, ७ चैत । मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला...’ सार्वजनिक भएको छ ।

1 year ago

काठमाडौं, ५ चैत । कोरोनाको महामारी फैलिरहेको बेला भारतमा एक फिल्म निर्माण हुने भएको छ । जसको नाम ‘कोरोना प्यार है’ राखिने भएको छ ।

1 year ago

काठमाडौं, २९ फागुन । नेपाली फिल्म ‘हजार जुनीसम्म’ भारतमा पनि प्रदर्शन गरिने भएको छ । शुक्रबार फिल्मले भारतमा पनि प्रदर्शन थाल्न लागेको निर्देशक विकाशराज आचार्यले जानकारी दिए ।

1 year ago

काठमाडौं, २७ फागुन । सिरहा गोलबजारका युगल जोडि शान्ति सदा र गुरुशरण सदाको होलीको गीत सार्वजानिक भएको छ ।