3 weeks ago

नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस जयशंकरले भारत र चीनको सम्बन्ध नाजुक अवस्थामा पुगेको बताएका छन् ।

3 weeks ago

काठमाडौं । टिकटक र हेलो एप्सको स्वामित्व रहेको चिनियाँ सोसल मिडिया फर्म बाइडेन्सले भारतसँगको व्यापार बन्द गर्ने घोषणा गरेको छ । पछिल्लो केही समयदेखि भारतीय सरकारले टिकटकमा निरन्तर प्रतिबन्ध लगाएपछि बाइडेन्सले यस्तो निर्णय लिएको हो ।

3 weeks ago

काठमाडौं । भारतमा बर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् ।

3 weeks ago

काठमाडौं । भारतको इतिहासमै पहिलो पटक डिजिटल माध्यमबाट बजेट भाषण भएको छ । वित्तियमन्त्री निर्मला सितारमणले मेड इन इन्डिया ट्याबलेटमार्फत बजेट भाषण गरेकी हुन् ।

3 weeks ago

काठमाडौं । चीनमा कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा तीन सहरका ८० जनालाई गिरफ्तार गरिएको छ ।

3 weeks ago

नयाँ दिल्ली । भारतले खाडी मुलुक ओमानलाई कोरोना भाइरसविरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरूप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

3 weeks ago

काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सितारमणले आर्थिक वर्ष २०२१/०२२ को बजेट पेश गरेकी छन् । भारतले बजेट मार्फत किसानलाई दिने ऋणको सिमा बढाएको छ ।

3 weeks ago

काठमाडौं । भारतले आफ्नै भर्चुअल मुद्रा ल्याउने तयारी गरेको छ । यससम्बन्धी नयाँ कानुन ल्याएर बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै आफ्नै भर्चुअल मुद्रा ल्याउनलागेको हो ।

3 weeks ago

नयाँदिल्ली । भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोनाविरुद्धको ५५ लाख खोप सहयोग प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले एक करोड खोप अफ्रिकी मुलुकहरुलाई दिने योजना रहेको पनि जनाएको छ ।

3 weeks ago

नयाँदिल्ली । भारतमा वार्षिक बजेट सोमबार पेश हुँदैछ । आर्थिक वर्ष २०२१÷२२ का लागि प्रस्तुत हुने यो बजेट कोरोना महामारीपछिको पहिलो बजेट हो । वित्तमन्त्री निर्मला सितारमणले भारतीय समय अनुसार भोलि ११ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

3 weeks ago

काठमाडौं । भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरी लम्ब्याइएको छ ।

3 weeks ago

कराँची । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटीभ (बीआरआई)को फ्रेमवर्कको गम्भीर मोडमा चीन र पाकिस्तान पुगेका छन् । जसका कारण सदाबहार साझेदार चीन पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)को वार्षिक द्विपक्षीय शिखर सम्मेलनमा ढिलाइ भएको छ ।

3 weeks ago

काठमाडौं । वैदेशिक ऋणका कारण आर्थिक संकटतिर डोरिएको पाकिस्तान अर्थतन्त्र धान्नका लागि पार्क बेच्ने स्थितिमा पुगेको त्यहाँको पत्रिका ‘डन’ले जनाएको छ ।

3 weeks ago

काठमाडौं । चीनले भारतीय सीमा नजिक यार्लुङ जाङ्बो नदीमा संसारकै सबैभन्दा बढी विद्युत उत्पादन गर्ने क्षमताको बाँध निमार्ण गरिरहेको छ । तिब्बतबाट बग्ने यो नदीलाई चीनमा यार्लुङ जाङ्बो भनिन्छ, भारतको अरुणाञ्चल पुग्दा सियाङ र असम पुग्दा ब्रह्मपुत्र भनिन्छ ।

4 weeks ago

झारखण्ड । भारत सरकारले झारखण्डकी सामाजिक कार्यकर्ता छुट्नी महतोलाई पद्मश्री पुरस्कार दिने घोषणा गरेको छ ।

4 weeks ago

नयाँदिल्ली । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ ।

4 weeks ago

काठमाडौं । भारतको टाटा ग्रुपको हेल्थ डिपार्टमेन्टले कोरोना भाइरस विरुद्व प्रयोग भइरहेको मोर्डना खोपलाई भारतमा लन्च गर्न प्रारम्भिक छलफल गर्न सुरु गरेको छ ।

4 weeks ago

कोलम्बो । श्रीलंकाली सरकारले भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो ।

4 weeks ago

काठमाडौं । भारतको प्रतिष्ठित पुरस्कार पद्मविभूषण यस वर्षका लागि दिने घोषणा गरेको छ । भारतमा गणतन्त्र दिवसको अवसरमा यो विभूषण प्रदान गरिने गरिन्छ ।

4 weeks ago

काठमाडौं । भारतको कोरोना भाइरसको भ्याक्सिनमैत्री व्यवहारबाट चीनलाई छटपटी भएको छ । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार कोरोना महामारीका बीच भारतले विभिन्न देशहरुलाई खोप दिएर सघाउन थालेपछि चीनलाई छटपटी छुटेको हो ।

4 weeks ago

काठमाडौं । पूर्वी लद्दाखको तनावलाई कम गर्न भारत र चीनका सेनाबीच वार्ता भएको छ । सैन्य स्तरीय नवौं चरणको वाता आइतबार भएको हो ।

1 month ago

नयाँ दिल्ली । इन्डो प्यासेफिक क्षेत्रको सुरक्षा प्रबर्द्धन र समृद्धि अभिवृद्धि गर्नु भारत र अमेरिकाको साझा चासो भएको भारतले बताएको छ ।

1 month ago

काठमाडौं । भारतले कोरोना भाइरसविरुद्धको लडाईमा आफ्नो छिमेकी मुलुुकलाई सहायता गर्ने भएको छ । भारतले बंगलादेशलाई २० लाख कोरोना भ्याक्सिन पठाउने योजना बनाइरहेको छ ।

1 month ago

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।

1 month ago

इस्लामावाद । पाकिस्तान सरकारसँग मिलेर भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको संस्थाले भ्रष्टाचारलाई बढावा दिएको आरोप