2 weeks ago

काठमाडौं । अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ ।

2 weeks ago

मस्को । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको शिखर सम्मेलन यही नोभेम्बर १७ मा हुने भएको छ ।

2 weeks ago

नयाँदिल्ली । विदेशमा अलपत्र परेका भारतीय नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउनका लागि भारतले गत मे ६ बाट शुरु गरेको बन्दे भारत मिसन अन्तर्गत अहिलेसम्म लाखौं नागरिकलाई स्वदेश ल्याइसकेको छ ।

2 weeks ago

काठमाडौं । संयुक्त राष्ट्र संघको मानवधिकार परिषद्को ४५ औं सम्मेलनमा बोल्दै भारतीय सचिव विमर्स आर्यनले पाकिस्तानले प्रत्येक अन्तराष्ट्रिय सन्धि उल्लंघन गर्दै अल्पसंख्यकमाथि शोषण

2 weeks ago

नयाँदिल्ली । भारतको उत्तरप्रदेशस्थित कुशीनगर विमानस्थलबाट एक महिनाभित्र अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ ।

3 weeks ago

काठमाडौं । जापानले पूर्वी चीन सागरको सेन्काकु टापुबाट चीनलाई धक्का दिदै बाहिर्याएको छ ।

3 weeks ago

नयाँ दिल्ली । कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले बताएका छन् ।

3 weeks ago

काठमाडौं । भारत र चीनबीच सीमा विवादको विषयलाई लिएर अक्टोबर १२ मा सातौं चरणको कमाण्डरस्तरीय वार्ता हुने भएको छ ।

3 weeks ago

नयाँदिल्ली । कोरोना भाइरसको जोखिम बढेसंगै भाइरसको संक्रमण पत्ता लगाउन भारतका वैज्ञानिकहरुले नयाँ पेपर किटका आविष्कार गरेका छन् । परिक्षण गर्ने किटको नाम ‘फेलुडा’ टेस्ट किट राखिएको छ ।

3 weeks ago

काठमाडौं । कम्बोडियाले देशकै सबैभन्दा ठूलो नौसेनाको बेसमा अमेरिकी सहयोगमा बनेका संरचनाहरु भत्काएको छ ।

3 weeks ago

मुम्बई । बलिउड महानायक अमिताभ बच्चनले अंग दान गर्ने प्रतिज्ञा गरेका छन् ।

3 weeks ago

काठमाडौं । कोरोनाका कारण मार्चबाट बन्द रहेका स्कुल तथा कलेज खोल्न भारतको केन्द्र सरकारले अनुमति दिएको छ ।

3 weeks ago

नयाँ दिल्ली । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना संक्रमण भएको छ ।

3 weeks ago

लखनउ । सीबीआईको बिशेष अदालतलले बाबरी मस्जिद तोडफोडको घटना पूर्व नियोजित नभइ अचानक भएको फैसला सुनाउँदै सबै आरोपितहरुलाई सफाइ दिएको छ । अदालतले अराजक तत्वहरुले बाबरी मस्जिद तोडेको बताएको छ ।

3 weeks ago

काठमाडौं । जिम्बावेको राष्ट्रिय निकुञ्जलाई कब्जामा ल्याएर चीनले त्यहाँ उत्खनन् गर्न थालेको छ।

3 weeks ago

नयाँ दिल्ली । चीनले भारतसँगको सीमा विवाद हल गर्न सन् १९५९ मा प्रधानमन्त्री चाउ एनलाइले राखेको प्रस्तावमा सहमत हुन भारतलाई आग्रह गरेको प्रस्तावलाई भारतले खारेज गरेको छ ।

3 weeks ago

काठमाडौं । चिनियाँ रेलले बंगलादेशलाई टाउको दुखाईको विषय बनेको छ ।

3 weeks ago

लन्डन । बेलायतको संसदले चीनको सिन्जियाङमा प्रान्तमास्थित उइगुरहरु रहेको हिरासत तथा शिविरको छानबिनका लागि नयाँ संसदीय अनुसन्धान सुरु गरेको छ ।

3 weeks ago

लद्दाख । लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा बढेको तनावको बीचमा भारतीय सेनाले हिउँदका महिनाहरूमा सीमाको रक्षाका लागि तैनाथ रहने बताएको छ ।

3 weeks ago

काठमाडौं । भारतका लागि चिनियाँ राजदूत सन वेदोङले चीन–भारत शत्रु अथवा विरोधी नभई साझेदारहरु भएका कारण खतरा नभई अवसरहरु सिर्जना गर्नुपर्ने बताएका छन् ।

3 weeks ago

काठमाडौं । भारतले हिमाली सीमा क्षेत्रमा आश्चर्यजनक रुपमा चीनविरुद्ध आक्रमण गर्न सक्ने भन्दै चिनियाँ सेनाका एक पूर्व सैनिक जनरलले सतर्क रहन चेतावनी दिएका छन् ।

3 weeks ago

जेनेभा । संयुक्त राष्ट्र संघको ७५ औं महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मु काश्मीर र आतंकवादको विषयमा विवाद भएको छ ।

4 weeks ago

जम्मु–काश्‍मीर । स्थानीय औद्योगिक क्षेत्रको विकासका लागि काश्‍मीरको बडगाम जिल्लाको ओमपोरा क्षेत्रमा पहिलो गिजर ट्यांक प्लान्ट स्थापना गरिने भएको छ ।

4 weeks ago

पटना । भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने ...

4 weeks ago

काठमाडौं । कोरोना भाइरसविरुद्ध अहिलेसम्म सुरक्षित र प्रभावकारी खोप पत्ता लागेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले ४० भन्दा बढी सम्भावित खोपहरु मानवीय परीक्षणको विभिन्न चरणमा छन् ।