7 months ago

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणको फैलने गति कम हुँदै गइरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएअनुसार भारतभर तीन दिनमा कोरोना संक्रमण दर दोब्बरको हिसाबले बढेको थियो ।

7 months ago

एजेन्सी । सन् २०२० को पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्रमा तीव्र गिरावट देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको लकडाउनको कारण चिनियाँ अर्थतन्त्र सन् १९९२ पछि पहिलोपटक खुम्चिएको हो ।

7 months ago

नयाँ दिल्ली । भारको राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतका छवटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको ‘रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ ।

7 months ago

नयाँ दिल्ली । जनवरी ३० मा कोरोना भाइरसको पहिलो घटना पुष्टि भएसँगै भारतले यस महामारीसँग जुझ्ने प्रयासमा थुप्रै उपायहरू अवलम्बन गरिरहेको छ ।

7 months ago

नयाँ दिल्ली । बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाइदिने सहमति भएको हो ।

7 months ago

नयाँदिल्ली । कोरोना भाइरसको संक्रमणको अवस्थाका आधारमा भारतका सबै जिल्लाहरुलाई तीनस्तरमा वर्गीकरण गरिने भएको छ । केन्द्रिय सरकारले दिएको जानकारीअनुसार कोरोना विरुद्धको लडाईलाई थप प्रभावकारी, व्यवस्थित र चुस्त बनाउन जिल्लाहरुलाई वर्गीकरण गर्न लागिएको हो ।

7 months ago

नयाँ दिल्ली । भारतमा उद्योग तथा व्यवसाय क्षेत्रका बिग हाउसदेखि सामाजिक संस्थाहरुले कोभिड १९ विरुद्धको लडाईंमा अरबौंको सहयोग दिन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोगको आह्वान गरेलगत्तै बिग हाउसहरुबीच सहयोगको प्रतिष्पर्धा नै चलेको छ । उनीहरुले पीएम केयर्स फन्ड वा अन्य क्षेत्रमा सहयोग गर्न थालेका छन् ।

7 months ago

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान १० बजेर १५ मिनेट जाँदा राष्ट्रलाई सम्बोधन गर्ने भएका छन् । पछिल्लो २६ दिनमा कोरोनाभाइरसको सम्बन्धमा उनको यो चौथो सन्देश हुनेछ ।

7 months ago

हङ्गकङ्ग । चीनले कोरोनाभाईरसविरुद्धको महामारी जितिसकेको दाबी गरेको छ । यद्यपि मार्च २० यता उसले आफ्नो सिमानाकाहरु र अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ ।

7 months ago

बेइजिङ्ग । चीनले विदेशहरुलाई बिक्री गर्ने तथा अनुदानमा दिने कारोना भाईरस परीक्षण गर्ने किट नक्कली भएको खुलासा भएको छ । तेस्रो मुलुकमा पठाएको भाइरस परीक्षण गर्ने किट नक्कली भएको स्पेनका स्थानीय संचारमाध्मले जनाएको छ ।

7 months ago

नयाँदिल्ली । अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच)ले मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ ।

7 months ago

नयाँ दिल्ली । भारतले आफ्ना नागरिकहरुलाई मदत गर्नका लगि ३० हजार करोड भारतीय रुपियाको कोष खडा गरेको छ । प्रधानमन्त्री जनधन योजना अन्तर्गत हरेक महिलाको खातामा ५ सय रुपिया जम्मा गरिएको छ ।

7 months ago

नयाँदिल्ली । पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढिरहेको भारतमा लक डाउन दुई साता लम्बिने देखिएको छ ।

7 months ago

काठमाडौं, २९ चैत । भारतले कोरोना भाइरस संक्रमणको उपचारमा उपयोगी हुने भनी परीक्षण भइरहेको औषधि ‘हाइड्रोक्सिक्लोरोक्विन’ नेपालसहित १३ देशमा पहिलो लटमा पठाउने भएको छ ।

7 months ago

नयाँदिल्ली । भारतमा औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन औषधिको अभाव हुन सक्ने चिन्ता बढेको छ ।

7 months ago

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले केन्द्र सरकारलाई कोरोना भाइरस कोभिड–१९ को परीक्षण निःशुल्क बनाउन आदेश दिएको छ ।

7 months ago

नयाँ दिल्ली । कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै दिल्लीले संक्रमण देखिएका २० क्षेत्र बन्द गरेको छ । दिल्लीका उप–मुख्यमन्त्री मनिस सिसोडाइले दिल्ली सरकारले बीस क्षेत्र बन्द गरेको घोषणा गरेका हुन् ।

7 months ago

नयाँदिल्ली । भारतले ‘हाइड्रोक्सिक्लोरोक्वाइन’ निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि विभिन्न मुलुकले निर्यातको प्रस्ताव गरिरहेका छन् । जसमा भारतले हाल तीन मुलुक संयुक्त राज्य अमेरिका, स्पेन र अस्ट्रेलियाले गरेको माग स्वीकार गर्दै निर्यात अनुमति दिइएको हो ।

7 months ago

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्देश्यले उनले सर्वदलीय बैठक गरेका हुन् ।

7 months ago

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतप्रतिको आफ्नो व्यवहार परिवर्तन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफै तारिफ गरेका छन् । उनले मोदी वास्तवमा नै महान् र राम्रो भएको बताएका छन् ।

7 months ago

नयाँदिल्ली । भारतमा २१ दिनका लागि तय भएको भारतको लकडाउन थप हुन सक्ने संकेत देखिएको छ । कोरोना संक्रमण देखिएका महाराष्ट्र, तेलाङ्गना, पंजाब र मध्य प्रदेश लगायतका राज्यहरू जारी लकडाउन थप गर्नुपर्ने पक्षमा देखिएकाले अप्रिल १४ पछि पनि लकडाउन जारी रहने देखिएको हो ।

7 months ago

नयाँदिल्ली । कोरोना विरुद्धको लडाइमा बलिउडका कलाकारहरुले पनि सरकारलाई साथ दिइरहेका छन् । सरकारलाई मात्र नभएर, दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मानिसहरुको सहयोगमा पनि बलिउडका स्टारहरु अगाडि आएका छन् ।

7 months ago

नयाँ दिल्ली । कोरोनाभाइरस सङ्क्रमणको प्रकोप विश्वव्यापी बनिरहेका समय भारत सरकारले पेन्सन र तलबसम्बन्धी नियममा केही परिवर्तन गर्ने घोषणा गरेको छ ।

7 months ago

नयाँ दिल्ली । दिल्लीमा कोभिड–१९ सङ्क्रमित ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारी पूरा भएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

7 months ago

नयाँ दिल्ली । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दक्षिण कोरियाको रणनीतिलाई अवलम्बन गर्दै कोभिड १९ को परीक्षणलाई ब्यापक बनाउने घोषणा गरेका छन् । ‘परीक्षण नगरेसम्म हामी को संक्रमित छन् र को छैनन् भन्ने यकिन गर्न सक्दैनौँ,’ केजरीवालले भने ।