7 months ago

नयाँ दिल्ली । भारतले २१ दिनको लकडाउन गरेपछि तत्काललाई रोजगारी गुमाएका श्रमिकलाई दिल्ली सरकारले तत्काललाई पाँचरपाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

7 months ago

जेनेभा । बलुचिस्तानमा बढ्दो मानवअधिकार उल्लंघन र धार्मिक चरमपन्थको प्रसारतिर ध्यान आकर्षित गर्न पाकिस्तानका बलुच र अन्य मानव अधिकारकर्मीहरूले संयुक्त राष्ट्रसंघको कार्यालय बाहिर बिरोध प्रदर्शन गरेका छन् ।

8 months ago

नयाँ दिल्ली । भारतका विभिन्न २२ राज्यमा कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ ।

8 months ago

नयाँदिल्ली । भारतले गत आइतबार भएको सार्क मुलुकका राष्ट्रर सरकार प्रमुखबीचको भिडिओ कन्फरेन्सको पाकिस्तानले गलत प्रयोग गरेको बताएको छ ।

8 months ago

नयाँ दिल्ली । विश्वभर कोरोना त्रासका कारण मास्कको माग बढ्दै गएका बेला भारत सरकारले मास्क, भेन्टिलेटर र मास्क उत्पादनका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

8 months ago

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहका बेला दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्कालै लक डाउन नगर्ने, तर आवश्यक परेमा प्रभावकारी कदम चाल्ने घोषणा गरेका छन् ।

8 months ago

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले औषधि कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन् ।

8 months ago

नयाँ दिल्ली । भारतले इटालीको रोममा फसेका आफ्ना नागरिकलाई उद्धार गर्नका लागि विमान पठाउने भएको छ ।

8 months ago

नयाँ दिल्ली । भारतले कोरोनाको संक्रमण फैलिन नदिन आइतबार (२२ मार्च) देखि एक सातासम्म सबै नियमित अन्तर्राष्ट्रय उडान बन्द गरेको छ । भारतभर विभिन्न रुटमा चल्ने १ सय ६८ रेलको सेवा ३१ मार्चसम्म बन्द गरेको छ ।

8 months ago

नयाँ दिल्ली । कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर भारतको टाइम्स अफ इन्डियाले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ ।

8 months ago

काठमाडौं, ६ चैत । लगभग सात वर्ष अघि चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको पश्चिमी भेगमा अवस्थित बन्दरगाहविहीन शिनजियाङ्ग प्रान्तलाई अरबी समुद्रसँग जोड्न, चीन–पाकिस्तान आर्थिक करिडोर प्रोजेक्ट्स (सीपीईसी) को नाममा महत्वाकांक्षी योजना अघि सारेका थिए ।

8 months ago

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरवका राजकुमार मोहम्मद बिन सलमानबीच कोरोना भाइरसको सङ्क्रमणका बारेमा कुराकानी भएको छ ।

8 months ago

नयाँ दिल्ली । भारतमा पर्यटकहरुका लागि आकर्षणको मुख्य केन्द्र बन्दै आएको ताजमहल बन्द गरिएको छ ।

8 months ago

गान्तोक । कोरोना भाइरसको बढ़्दो प्रकोप रोक्नका लागि सिक्किम सरकारले एक महिनासम्म राज्यका सम्पूर्ण शैक्षिक संस्थान बन्द राख्ने घोषणा गरेको छ ।

8 months ago

एजेन्सी । संयुक्त राष्ट्रसंघ विकास परियोजना (युएनडिपी)ले निकालेको एक रिपोर्टका अनुसार पाकिस्तान विश्वमा महिलाप्रति भेदभाव हुने देशमा पहिलो स्थानमा रहेको छ । पाकिस्तान पछि कतार र नाईजेरिया रहेका छन् ।

8 months ago

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशले सबै विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस(कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि भन्दै अरुणाचल प्रदेशले विदेशी नागरिकमाथि प्रवेशमा रोक लगाएको हो ।

8 months ago

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट ४७ व्यक्ति संक्रमित भए पछि त्यहाँ त्रास फैलिएको छ ।

8 months ago

नयाँदिल्ली । भारतले राज्यसभाबाट पारित गरेको नयाँ नागरिकता कानुनको विरोध नभएर प्रशंसा हुनुपर्ने भारतीय विदेशमन्त्री एस जयशंकरले बताएका छन् ।

8 months ago

नयााँदिल्ली, २३ फागुन । कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ ।

8 months ago

नयाँ दिल्ली । कोरोनाको त्रासपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी होली पर्वको कुनै कार्यक्रममा सहभागी नहुने भएका छन् ।

8 months ago

साउदी अरबले विगतका सातामा एक संक्षेप सार निकालेको थियो की मोडल कान्दिल बालोचका ९त्तबलमष् िद्यबयिअजक० भाई उसकै (आफ्नै दिदिको) हत्याको आरोपमा दोषी भएकोबारे निकालेको थियोे ।

8 months ago

नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भारत–नेपाल सम्बन्ध अद्वितीय भएको बताएका छन् ।

8 months ago

६२ अरब अमेरिकी डलरको चाइना–पाकिस्तान आर्थिक कोरिडोर कार्यान्वयन हुने कुरामा बाह्य रूपमा बेजीङ्ग खुसी रहेता पनि आन्तरिक कपबाट परियोजनाको सुरक्षाका साथै चाइनिजहरू पाकिस्तानमा कार्य गर्न जाँदा पाकिस्तानी शैन्य समुहबाट हुनसक्ने निरन्तर खतराबाट भने वास्तवमा चिन्तित थियो ।

8 months ago

चीन कम्युनिष्ट पार्टीको समितिले नोभेम्बर २०१७ मा सिन्चियाङ्गका लागि एक गुप्त निर्देशिका विस्तृत आदेशहरूका साथ लागू गर्नुका उद्देश्य त्यहाँको सैद्धान्तिक शिविरहरूलाई आफ्नो नियन्त्रणमा राखेर संचालन गर्नु रहेको थियो ।

9 months ago

आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका छन् । ती दुई देश यस मुद्दामा भारत र अमेरिकासँगै उभिएका छन् ।