8 months ago

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट ४७ व्यक्ति संक्रमित भए पछि त्यहाँ त्रास फैलिएको छ ।

8 months ago

नयाँदिल्ली । भारतले राज्यसभाबाट पारित गरेको नयाँ नागरिकता कानुनको विरोध नभएर प्रशंसा हुनुपर्ने भारतीय विदेशमन्त्री एस जयशंकरले बताएका छन् ।

8 months ago

नयााँदिल्ली, २३ फागुन । कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ ।

8 months ago

नयाँ दिल्ली । कोरोनाको त्रासपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी होली पर्वको कुनै कार्यक्रममा सहभागी नहुने भएका छन् ।

9 months ago

साउदी अरबले विगतका सातामा एक संक्षेप सार निकालेको थियो की मोडल कान्दिल बालोचका ९त्तबलमष् िद्यबयिअजक० भाई उसकै (आफ्नै दिदिको) हत्याको आरोपमा दोषी भएकोबारे निकालेको थियोे ।

9 months ago

नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भारत–नेपाल सम्बन्ध अद्वितीय भएको बताएका छन् ।

9 months ago

६२ अरब अमेरिकी डलरको चाइना–पाकिस्तान आर्थिक कोरिडोर कार्यान्वयन हुने कुरामा बाह्य रूपमा बेजीङ्ग खुसी रहेता पनि आन्तरिक कपबाट परियोजनाको सुरक्षाका साथै चाइनिजहरू पाकिस्तानमा कार्य गर्न जाँदा पाकिस्तानी शैन्य समुहबाट हुनसक्ने निरन्तर खतराबाट भने वास्तवमा चिन्तित थियो ।

9 months ago

चीन कम्युनिष्ट पार्टीको समितिले नोभेम्बर २०१७ मा सिन्चियाङ्गका लागि एक गुप्त निर्देशिका विस्तृत आदेशहरूका साथ लागू गर्नुका उद्देश्य त्यहाँको सैद्धान्तिक शिविरहरूलाई आफ्नो नियन्त्रणमा राखेर संचालन गर्नु रहेको थियो ।

9 months ago

आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका छन् । ती दुई देश यस मुद्दामा भारत र अमेरिकासँगै उभिएका छन् ।

9 months ago

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो औपचारिक भ्रमणका लागि आगामी सोमबार भारत आउँदैछन् । भ्रमणको पहिलो दिन अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसँग राष्ट्रपति ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात राज्यको अहमदावाद जाने कार्यक्रम छ ।

9 months ago

वर्ष २०१९ को अन्त तिर चीन आफूलाई, आफ्नो आर्थिक वृद्धिको सूक्ष्म परीक्षण तथा अमेरिकीसँगको व्यापार युद्ध सँगै गार्हस्थ जीवनको तेजीसाथ भै रहेको वृद्धि सँगै सरकारको उत्पादन वृद्धि गर्ने प्रयासले गर्दा द्विविधापूर्ण स्थितिमा महशूस गर्न थालेको छ ।

9 months ago

एजेन्सी, ६ फागुन । चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वुद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतबार बताएकी छिन् ।

9 months ago

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई एक पत्र लेख्दै कोरोना भाइरसको प्रकोपविरुद्धको लडाइँमा सहयोग गर्ने बताएका छन् ।

9 months ago

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको फेब्रुअरी २४ का दिन भारत भ्रमण गर्ने भएका छन् ।

9 months ago

नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयले नेपाललाई प्राथमिकतामा राखेको छ । गत साता भारतीय विदेश सचिवको पदभार सम्हालेका हर्षवद्र्धन श्रृंगलाले नेपाल भारतको उच्च प्राथमिकतामा रहेको बताएका हुन् । भारतले छिमेक पहिलो नीतिअन्तर्गत रहेर कूटनीति अघि बढ्ने पनि उनले स्पष्ट पारेका हुन ।

9 months ago

जब चीनका राष्ट्रपति सी जिनपिङ्गले सन् २०१३ मा ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ कार्यक्रमको इण्डो– पेसिफिक क्षेत्रभरीका लागि चीनको नयाँ सम्बन्धको विस्तार दृष्टिकोण घोषणा गरे, त्यस बखतको प्रारम्भिक प्रतिक्रिया प्राय: विश्वभरी सकरात्मक नै रहेको थियो । सन् २०१७ को मध्यतिर त्यो सकरात्मक प्रतिक्रिया अमेरिकाले भारतसँग सम्पर्क बढाएपछि खुश्किन थाल्यो ।

9 months ago

पाकिस्तानले धेरै जसोगरी भारत माथि दोषारोप गर्दै आएको छ कि उसले आफ्नो निहित रहेको इन्दुस पानी सन्धि ९क्ष्लमगक ध्बतभच त्चभबतथ० मार्फत पानी बग्न दिँदैन । इन्डियाबाट पाकिस्तानमा बगेको पानीलाई अधिकतम् मात्रामा नछोडेकोले पाकिस्तानले क्ष्ध्त् मार्फत पाउनु पर्ने अनिवार्य आवश्यकताहरू नपाएको भन्दै पाकिस्तान ब्वाँसो जस्तै कराउँछ ।

9 months ago

रसियाका उद्योग तथा वाणिज्यमन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली (मिसाइल) निर्माण गर्न थालिएको जानकारी दिएका छन् ।

9 months ago

नयाँ दिल्ली । भारतको केन्द्र सरकारले सन् २०२०/०२१ का लागि लोकसभामा जारी गरेको बजेटले व्यक्तिगत आयकार दरमा कटौती गरेको छ भने घरेलु उद्योगको हकमा सीमा शुल्क दरमा वृद्धि गरेको छ ।

9 months ago

काठमाडौं, १९ माघ । भारतले ५ ट्रिलियन डलरको अर्थतन्त्रको लक्ष्य हासिल गरेरै छाड्ने जनाएको छ । भारतको लोकसभा र राज्यसभाको संयुक्त सत्रमा आर्थिक वर्ष २०२०/२१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सरकारले लिएको २०२४ भित्र ५ खर्बको अर्थतन्त्रको लक्ष्य पूरा गरेरै छाड्ने प्रतिबवद्धता व्यक्त गरेका हुन् ।

9 months ago

लोकतन्त्र समर्थित आन्दोलन ६ महिनादेखि हङ्गकङ्गमा संचालित रहेको छ । चिनियाँ राज्य प्रणाली धैर्यतापूर्वक त्यस आन्दोलनको निष्प्रभावी हुने प्रतिक्षा गर्दै आएको छ जबकि तिनीहरूलाई राम्ररी थाहा छ कि हङ्गकङ्गका आन्दोलनकारीहरू विरूद्ध गरिने कुनै प्रहरी कडा कारवाही अन्तर्राष्ट्रिय प्रतिक्रियाको चासो बन्न जानेछ ।

9 months ago

नयाँ दिल्ली, १७ माघ । भारतीय सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेअर बेच्ने योजना सार्वजनिक गरेको छ । नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ । 

10 months ago

सरकारले चिनियाँ पर्यटकलाई स्थलमार्ग प्रवेशमा रोक लगाएको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले चिनियाँ पर्यटकलाई नेपालको स्थलमार्ग प्रवेशमा रोक लगाएको हो ।

10 months ago

दिल्ली । अमेरिकाका लागि भारतीय राजदूतमा तरणजीत सिंह सान्धु नियुक्त भएका छन् । भारतको विदेश मामिला मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तरणजीत सिंहलाई अमेरिकी राजदूत नियुक्त गरेको जानकारी दिएको हो ।

10 months ago

एजेन्सी । सन् २०२० को अन्त्यमा भारतमा हुने शंघाई सहयोग संगठन (एससीओ) को बैठकमा पाकिस्तान भाग लिने वा नलिने तय भइसकेको छैन ।