9 months ago

रसियाका उद्योग तथा वाणिज्यमन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली (मिसाइल) निर्माण गर्न थालिएको जानकारी दिएका छन् ।

10 months ago

नयाँ दिल्ली । भारतको केन्द्र सरकारले सन् २०२०/०२१ का लागि लोकसभामा जारी गरेको बजेटले व्यक्तिगत आयकार दरमा कटौती गरेको छ भने घरेलु उद्योगको हकमा सीमा शुल्क दरमा वृद्धि गरेको छ ।

10 months ago

काठमाडौं, १९ माघ । भारतले ५ ट्रिलियन डलरको अर्थतन्त्रको लक्ष्य हासिल गरेरै छाड्ने जनाएको छ । भारतको लोकसभा र राज्यसभाको संयुक्त सत्रमा आर्थिक वर्ष २०२०/२१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सरकारले लिएको २०२४ भित्र ५ खर्बको अर्थतन्त्रको लक्ष्य पूरा गरेरै छाड्ने प्रतिबवद्धता व्यक्त गरेका हुन् ।

10 months ago

लोकतन्त्र समर्थित आन्दोलन ६ महिनादेखि हङ्गकङ्गमा संचालित रहेको छ । चिनियाँ राज्य प्रणाली धैर्यतापूर्वक त्यस आन्दोलनको निष्प्रभावी हुने प्रतिक्षा गर्दै आएको छ जबकि तिनीहरूलाई राम्ररी थाहा छ कि हङ्गकङ्गका आन्दोलनकारीहरू विरूद्ध गरिने कुनै प्रहरी कडा कारवाही अन्तर्राष्ट्रिय प्रतिक्रियाको चासो बन्न जानेछ ।

10 months ago

नयाँ दिल्ली, १७ माघ । भारतीय सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेअर बेच्ने योजना सार्वजनिक गरेको छ । नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ । 

10 months ago

सरकारले चिनियाँ पर्यटकलाई स्थलमार्ग प्रवेशमा रोक लगाएको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले चिनियाँ पर्यटकलाई नेपालको स्थलमार्ग प्रवेशमा रोक लगाएको हो ।

10 months ago

दिल्ली । अमेरिकाका लागि भारतीय राजदूतमा तरणजीत सिंह सान्धु नियुक्त भएका छन् । भारतको विदेश मामिला मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तरणजीत सिंहलाई अमेरिकी राजदूत नियुक्त गरेको जानकारी दिएको हो ।

10 months ago

एजेन्सी । सन् २०२० को अन्त्यमा भारतमा हुने शंघाई सहयोग संगठन (एससीओ) को बैठकमा पाकिस्तान भाग लिने वा नलिने तय भइसकेको छैन ।

10 months ago

एजेन्सी । चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबारसम्म कोरोना भाइरसबाट ८० भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ ।

10 months ago

मुस्लिम ५७ राष्ट्रहरू मध्ये केवल २० राष्ट्र मात्र मधेशियामा “इस्लामफोबिया” र इस्लिामिक विश्वलाई विवादित बनाई राखेको मुद्दाहरू सम्बन्धमा छलफल गर्न भेला भएका थिए, त्यसै क्रममा तिनीहरू आन्तरिक प्रतिद्वन्दिता तथा आपसी मतभेदका मुद्दाहरू नराम्ररी सार्वजनिक हुन गएको थियो ।

10 months ago

दक्षिण एसिया अल्पसंख्यक सम्बन्धी संघ संस्था सँग आवद्धिय मध्यपूर्वी फोरम र अर्को नभेम्बर ज्ञघ, द्दण्ज्ञढ का प्रमुख वैचारिक समूह इण्डियनका यू.एस.विद्यायकद्वारा अमेरिकामा आयोजित एक सेमिनारमा जिम बैंन्कस (Jim Bankes) ले दक्षिण एसियामा जमात–ए–इस्लामि (Jamaat–e–islami, jel)

10 months ago

चीन । चीनमा कोरोनाभाइरसको संक्रमणका कारण अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमणबाट सयौं ग्रसित छन् भने अझ फैलिने चिन्ता बढ्दै गइरहेको छ ।

10 months ago

नयाँदिल्ली । भारतको विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले कस्मिरको विषयमा तेस्रो पक्षको भूमिका भारतलाई नचाहिएको बताएका छन् ।

10 months ago

नयाँदिल्ली । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को अध्यक्षमा जगत प्रकाश नाडा निर्वाचित भएका छन् । उनी भाजपाको ११औं अध्यक्षरुपमा निर्वाचित भएका छन् ।

10 months ago

अमेरिकासँग बेइजिङ्गको व्यापार युद्धको गहिरो प्रभावले गर्दा चीनले नेपाल, मालदिभ्स, बंगलादेश र श्रीलंका लगायत विभिन्न देशहरूमा गरेको आर्थिक कार्यक्रमहरू संचालित हुन गाह्रो हुन सक्नेछ ।

10 months ago

प्रधानमन्त्री इमरान खानले आफ्नो आन्तरिक, वैदेशिक र आर्थिक प्रतिबद्धताका बाबजूद हालै आफ्नो जुलाई, २०१८ को निर्वाचन–समर्थक विद्यार्थीहरूले गरेको १५ दिनको आजादी अभियान मार्फत उनलाई पद–त्याग गर्न आयोजित विरोध र्यालीहरूको सामना गर्नुपरेको छ ।

10 months ago

नयाँ दिल्ली, ४ माघ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले आफ्नो संचार उपग्रह जीसैट –३०सफलतापूर्वक लन्च गरेको छ ।

10 months ago

बेइजिङ । चीनमा फैलिएको रहस्यमयी भाइरसका कारण अर्का एकजनाको पनि मृत्यु भएको छ ।

10 months ago

नयाँदिल्ली । भारतमा हुन लागेको ‘सांघाइ सहयोग संगठन शिखर सम्मेलन’ मा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई निमन्त्रण गर्ने भएको छ ।

10 months ago

हिन्दुुस्तान टाइम्सको नोभेम्बर १५, २०१९ को अंकबाट वाशिंगटनबाट यशवन्त राजले उल्लेख गरे अनुसार जम्मु र कश्मीरमा पाकिस्तान समर्पित आतंकवादप्रति सांसदहरूले स्वेच्छापूर्वक बेवास्ता गरेकोलाई कश्मीरी पण्डित र लेखक सुनन्दा वशिष्टले भत्र्सना गरेकोबाट उनी भारतको सबभन्दा राम्रो प्रतिरक्षा विशेषज्ञकी रूपमा देखिएकी छिन् ।

10 months ago

नयाँदिल्ली, २९ पुस । इरानका विदेश मन्त्री मोहम्मद जावद जरिफ तीन दिने भ्रमणका लागि भारत आएका भएका छन् ।

10 months ago

पाकिस्तानले आफूलाई ‘इस्लामको रक्षक’ भने पनि खुदै चीनमा रहेका मुसलमानहरूमाथि खुल्लेआम भै रहेको सांघातिक दबाबलाई समर्थन गर्दै आएको छ । यहाँसम्म कि धार्मिक दलहरू लगायतका संगठनहरूले नक्कली धर्मनिन्दाको आरोपमा अहमदी, शिया, ईसाई र हिन्दुहरूलाई छिट्टै मार्ने गरेपनि राज्यले कमजोर इस्लामका अनुयायीहरूमाथि गर्दै आएका ज्यादतीहरूमाथि आँखा चिम्लिने गरेको छ ।

10 months ago

विश्वका दुई ठूला महाशक्तिबीचको व्यापार युद्धका कारण सन् २०१९ मा विश्व अर्थतन्त्रमा नकारात्मक असरहरु देखा परे । जसलाई अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले १९ औं शताब्दिको अन्त्यतिर यूरोप र अमेरिकाबीच भएको ‘चिकेन वार’को नयाँ संस्करणको समेत संज्ञा दिइएको छ ।

10 months ago

इराकमा गत हप्ता मारिएका कसिम सोलिमानी मारिएको राति नै अमेरिकाले अर्का इरानी सैन्य कमाण्डको हत्या प्रयास गरेको खुलेको छ । तर, अमेरिकी योजना विफल भएको थियो ।

10 months ago

काठमाडौं, २६ पुस । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।