1 month ago

नयाँदिल्ली । भारतमा विवाहका लागि महिलाको उमेर १८ र पुरुषको उमेर २१ वर्ष हुनुपर्ने व्यवस्था छ ।

1 month ago

कोलम्बो । भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमती कार्यान्वयनका बारेमा छलफल भएको छ ।

1 month ago

नयाँदिल्ली । भारतले चीन र आफूबीचको निकै नराम्रोसँग बिग्रिएको बताएको छ ।

1 month ago

काठमाडौं, ३० असोज । लोकतान्त्रिक देशहरुसँगै विश्वभर नै चीनविरुद्ध घृणा बढ्दै गएको एक सर्भेले देखाएको छ ।

1 month ago

काठमाडौं । बेइजिङले हजारौं उइगुर मुस्लिम समुदायका मानिसहरुलाई यातना शिविरमा राखेर सांस्कृतिक नरसंहार गरिरहेको आरोप एकपछि अर्को अन्तर्राष्ट्रिय संघ संस्थाहरुले लगाउँदै आएका छन् ।

1 month ago

काठमाडौं, ३० असोज । धमाधम लगानीका बाबजुद पनि चीनले मध्यपूर्वमा कमजोर देखिएको छ ।

1 month ago

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसवर्षको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

1 month ago

आम्स्टर्डम । इमरान खान नेतृत्वले पछिल्लो समय आतंकवादलाई प्रश्रय दिएको र मुलुकलाई थप धराशायी बनाएको भन्‍ने आरोपहरु स्वयं पाकिस्तानभित्रै लागिरहेको छ ।

1 month ago

नयाँदिल्ली । लद्दाख लगायतका क्षेत्रमा चीनसँगको सीमा विवाद लम्बिरहँदा अमेरिकाले भारतलाई प्रतिकारमा उत्रन सुझाव दिएको छ ।

1 month ago

बेइजिङ । चीनले वार्षिक रुपमा साउदी अरेबियामा हजयात्राका लागि जाने चिनियाँ मुस्लिम तीर्थयात्रीहरुका लागि नयाँ नियम घोषणा गरेको छ ।

1 month ago

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन सन् २०२१ को शुरुमै आउने भएको छ ।

1 month ago

काठमाडौं । अबको ३० वर्षसम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मूलुक बन्ने एक अध्ययनले देखाएको छ ।

1 month ago

काठमाडौं । भारतले गत ९ अक्टोबरमा पहिलो स्वदेशी एन्टी रेडिएसन मिसाइल रुद्रमको सफल परीक्षण गरेको छ ।

1 month ago

काठमाडौं । उत्तर कोरियाको साइबर आक्रमणको नयाँ निशाना नेपाल बनेको छ ।

1 month ago

इस्लामाबाद । पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

1 month ago

इस्लामाबाद । पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई नोभेम्बर २४ भन्दा अघि नै अदालतमा हाजिर हुन आदेश दिएको छ ।

1 month ago

नयाँदिल्ली । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले वार्ताका माध्यमबाट चिनियाँ कम्युनिस्ट सरकारले अंगीकार गरेको बाटो परिवर्तनका लागि मनाउन र बाध्य पार्न नसकिने समय ...

1 month ago

नयाँ दिल्ली । पूर्वी लद्दाखमा जारी तनाव समाधानका लागि सोमबार दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुन लागेको छ ।

1 month ago

न्युयोर्क । संयुक्त राज्य अमेरिकाले चिनियाँ क्षेत्रीय अतिक्रमणको विरोध गर्दै चिनियाँ नियन्त्रणमा रहेको अरुणाचल प्रदेश भारतीय क्षेत्र भएको बताएको छ ।

1 month ago

नयाँ दिल्ली । कोरोना भाइरसविरुद्ध परीक्षण भइरहेको रुसी खोप ‘स्पुतनिक भी’लाई भारतले परीक्षण अनुमति दिन अस्वीकार गरेको छ।

1 month ago

काठमाडौँ । चीनले भारतको उत्तरी सीमामा ६० हजार सैनिक तैनाथ गरेको दाबी गर्दै अमेरिकाले त्यो क्वाड राष्ट्रका लागि खतरा भएको बताएका छन् ।

1 month ago

काठमाडौं । यसपटक भारतका सिनेमा घरमा लकडाउनपछि चल्ने पहिलो फिल्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म हुने हुनेछ ।

1 month ago

वासिङ्टन । कोरोना भाइरस संक्रमणका कारण चार दिनसम्म अस्पतालमा भर्नापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् ।

1 month ago

इस्लामावाद । अफगानिस्तानलाई विगतमा आफ्नो नेतृत्वले दुख दिएर गल्ती गरेको पाकिस्तानले स्वीकार गरेको छ । उक्त गल्तीहरु आगामी दिनमा नदोहो¥याउनेसमेत पाकिस्तानले जनाएको छ ।

1 month ago

जेनेभा । भारतले पाकिस्तानको ’अविरल र असंवेदनशील अभिव्यक्ति’ प्रति निन्दा गरेको छ । संयुक्त राष्ट्र संघमा आफ्नो “जवाफको अधिकार“ प्रयोग गर्दै भारतले इस्लामाबादले आफ्नो अपहरण र दुर्व्यवहारको कवचको अभिप्राय उजागर गरेको बताएको छ ।