2 years ago

भनिन्छ, ‘नेपालको कानून दैवले जानून’ । तर, त्यस्तो होइन, मधेशीको हकमा दैवले होइन, शासकवर्गको नियतमा भर पर्छ । शासकवर्गले जहिले पनि मधेशीलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्दै आएका छन् । मधेशी अनुहार देख्ने बित्तिकै भारतीय जस्तो व्यवहार गरिन्छ । मधेश आन्दोलन पश्चात् मधेश र मधेशीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा स्थापित भइसकेको छ ।

2 years ago

सार्कको विकल्प बिमस्टेक होइन भनेर विज्ञहरूले भन्दै आइरहँदा र सार्क कमजोर भएको स्थितिमा नेपालमा जारी बिमिस्टेक सम्मेलनलाई अझ महत्वका साथ हेरिएको छ । भारत र पाकिस्तानको आन्तरिक विवादका कारण पाकिस्तानमा हुनुपर्ने १९ औं सार्क शिखर सम्मेलन हुन नसकिरहेको अवस्थामा २०१६ मा नै हुनुपर्ने बिमिस्टेको चौथो सम्मेलन दुई वर्ष पछि हुँदै गर्दा यो सम्मेलन केही फलदायी हुने आशा गर्न सकिन्छ ।

2 years ago

सिंचाइका लागि सरकारी नहरको परियोजना वा सुबिधा नगन्य मात्रामा छ । विद्युतीय सिंचाइ प्रणालीका लागि सरकार वा अन्य निकाय काम गर्न सकेको छैन । सिंचाइका अन्य वैकल्पिक माध्यमको बिकासमा सम्बन्धित निकायको नीति कार्यक्रम मौन छ ।

2 years ago

सरकारले सार्वजनिक यातायातअन्तर्गत सामूहिक यात्रुवाहक सेवामा रहेको सिन्डिकेट खारेज गर्दैमा हर्षित भइहाल्नुपर्ने बेला भएको छैन ।

2 years ago

वर्तमान दिनमा सबै नेपालीमा नेेपाललाई समृद्धिमा रुपान्तरित गर्ने हुटहुटी जागृत भएको छ ।

2 years ago

शास्त्रमा भनिएको छ– जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् । हामी नेपाली धर्म र संस्कृतिमा विश्वास राख्छौं र त धार्मिक सहिष्णुता कायम छ ।

2 years ago

फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाउँदै गरेको सन्दर्भमा रेडियोको दिगो विकासका सवालहरू उठिरहेका छन्।

2 years ago

माघ १५ गते 'नेपाल चेम्बर अफ कमर्स'का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई एमाले पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्दै ओलीले अवैध धनलाई वैध हुन दिनुपर्ने धारणा राखे।

2 years ago

भारतीय विदेशमन्त्री सुषमा स्वराजको नेतृत्वमा २४ घन्टे भ्रमणका लागि नेपाल आएको उच्चस्तरीय कूटनीतिक टोलीको निहितार्थ स्पष्ट छैन ।

2 years ago

मुलुकको अर्थतन्त्र राजनीतिमै गएर जोडिन्छ । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालको अर्थतन्त्र निकै दुरावस्थामा पर्‍यो । तर, त्यतिखेर ओलीजीको ‘राष्ट्रवाद’ ओभरकोटको रुपमा रह्यो ।