11 months ago

सुनसरी, १० माघ । इटहरीको सरस्वती माध्यमिक विद्यालयका प्रत्येक कक्षामा बाल क्लबले घडी राखेको छ । शिक्षक कक्षामा कतिबेला प्रवेश गर्नुभयो त्यहि घडि हेरेर विद्यार्थीले खातामा लेख्छन्, शिक्षक कतिबेला कक्षाकोठाबाट निस्कनुभयो त्यो पनि लेखेर राख्छन् ।

1 year ago

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

1 year ago

नयाँ दिल्ली, १५ मंसिर । भारतमा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट सबैभन्दा बढी विद्यार्थी आउने गरेका छन् । एक अध्ययन सर्वेक्षणका अनुसार भारतमा अध्ययन गर्न आउने विदेशी राष्ट्रका विद्यार्थीमध्ये नेपाल पहिलो स्थानमा रहेको छ ।

1 year ago

जनकपुरधाम, २२ साउन । प्रदेश नं. २ का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश श्रिकाकुलमस्थित आदित्य इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड मैनेजमेन्ट ले ४२ जना छात्रछात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।

1 year ago

वीरगन्ज, १९ साउन । वर्षा तथा बाढीपीडित ५० परिवारलाई आज एक कार्यक्रमवीच राहत सामाग्री वितरण गरिएको छ ।

1 year ago

नेपालगञ्ज, १९ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज प्रा.लि. नेपालगञ्ज शाखाद्वारा प्रमाणपत्र तह उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदानका साथै सम्मान कार्यक्रमको आयोजना गरिनेछ ।

1 year ago

वीरगञ्ज, २१ असार । समाजवादी पार्टी नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले सामुदायिक विद्यालयको शिक्षाको स्तर सुधार गर्न सबैको दायित्व भएको बताएका छन् ।

1 year ago

राजविराज, १९ असार । राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय स्थापना भएको छ ।

1 year ago

जनकपुरधाम, ८ असार । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले हाजिरी जवाफ जस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको बुद्धि तिक्षण हुने बताएका छन् ।

1 year ago

काठमाडौं, १३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले स्थानीय पाठ्यपुस्तक लागू गर्दा संघीयता बलियो हुने धारणा राखेका छन् ।

1 year ago

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताएका छन् ।

1 year ago

काठमाडौं, २७ चैत । विगत एक दशकदेखि होटल व्यवस्थापन शिक्षा अध्यापन गराउँदै आइरहेको राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले नेपालको पर्यटन उद्योगमा देखिएको महिलाहरूको कमजोर सहभागितालाई सम्बोधन गर्ने प्रयास आरम्भ गरेको छ ।

1 year ago

काठमाडौं, २५ चैत । काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया आयोजना गरेको छ ।

1 year ago

कपिलवस्तु, २२ चैत । जिल्लाका विभिन्न स्थानीय तहमा सामुदायिक विद्यालयहरुको नतिज खस्कदै गइरहेको छ । नतिजालाई विश्लेषण गरि सुधार गर्नका लागि थप कदम चाल्नुपर्ने बुद्धभूमि नगरपालिकाले जनाएको छ ।

1 year ago

काठमाडौं, १७ फागुन । राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौंदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

1 year ago

नेहाल खान, वीरगन्ज, ७ माघ । साउथ जोन मा.वि.का एस.ई.ई परीक्षा दिने ७९ जना विद्यार्थीहरुलाई शैक्षिक भ्रमणको क्रममा वीरगंज नेशनल मेडिकल कलेजमा भ्रमण सम्पन्न गराइएको छ ।

2 years ago

काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई रुचीअनुसारको शिक्षा दिनुपर्ने बताएका छन् ।

2 years ago

वीरगन्ज, २० पुस । नेपालकै उत्कृष्ट विजनेश कलेजको रुपमा लगातार एकपछि अर्को अवार्ड प्राप्त गरिरहेको वीरगंज पब्लिक कलेजले अर्को ऐतिहासिक सफलता हात पारेको छ ।

2 years ago

काठमाडौं, १७ पुस । संघीय शिक्षा आयोगले नयाँ संघीय शिक्षा नीति ल्याउन लागेको सन्दर्भमा मंगलबार विद्यार्थी सङ्गठनका नेतृत्वहरुसँग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव लिएको छ ।

2 years ago

रुपन्देही, २९ मंसिर । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताएका छन् ।

2 years ago

वीरगन्ज, १९ मंसिर । सामुदायिक विद्यालयहरुबाट प्रदान भइरहेकको शिक्षाको गुणस्तरीयतामा जोडदिनुपर्ने धारणा वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले व्यक्त गरेका छन् ।

2 years ago

रौतहट, ११ मङ्सिर । गौर नगरपालिकाले नगर स्तरीय शिक्षाको अवस्था सुधार गर्ने उद्देश्यले विद्यालय अनुगमन गर्ने अभियान कडाईका साथ सञ्चालन गरेका छन् ।

2 years ago

काठमाडौं, १० मंसिर । एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ ।

2 years ago

काठमाडौं, २ मंसिर । छिमेकी मित्रराष्ट्र भारत सरकारको सहयोगमा कास्की जिल्लामा तीन शैक्षिक संस्था निर्माण भएको छ ।

2 years ago

बुटवल, २९ कार्तिक । लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालय, मेरठबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता भएको छ ।