2 years ago

काठमाडौं, १६ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमण लागि निमन्त्रणा गरेका छन् । पशुपति धर्मशालाको उद्ध्घाटन गर्ने क्रममा प्रधामन्त्री ओलीले सो कुरा बताएका हुन् ।

2 years ago

जनकपुरधाम, १५ साउन । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजीव झाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अभियान सुरु गरेका छन् । उनले सरकारी कामकाज लगायतमा सानोभन्दा सानो कामका लागि घुस लिने जस्ता विकृत्तिहरु बढेकोले त्यसको अन्त्यका लागि यस्तो अभियान चलाएको बताएका छन् ।

2 years ago

मुलुकको जीवनमा एक दशक छोटो हुन सक्ला तर व्यक्तिका निम्ति यो एक युग हो । तथापि, हाम्रो मुलुकका निम्ति बितेको दशक विश्वकै लागि अपत्यारिलो हुने गरी घटनाप्रधान रह्यो ।

2 years ago

दुई वर्षअघि पूर्वको उज्यालो यातायात व्यवसायी संघले पोखरा–काँकडभिट्टा रूटमा बस चलाउने तयारी गर्‍यो ।

2 years ago

भूतपूर्व गोर्खा सैनिकले १२ खर्ब हाराहारी क्षतिपूर्ति बेलायतले दिने दावी गरेका छन् ।

2 years ago

व्यवसायीको एकाधिकारका कारण यात्रुले गुणस्तरीय सेवा नपाएको दाबी गर्दै दायर रिटमा सुनुवाइपछि सर्वोच्चले जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गरी प्रतिवेदन पेस गर्न आदेश दिएको हो ।  

2 years ago

चीनले नेपाल र भारतसहितको त्रिदेशीय आर्थिक करिडोर निर्माणका लागि बहुआयामिक सञ्जाल विस्तार गर्न प्रस्ताव अघि सारेको छ ।

2 years ago

सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरूले पनि साथ नदिने भएका छन् ।

2 years ago

२०७४ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वमा दक्षिण एशियाको सम्मानजनक स्थान निर्धारण गर्नुपर्नेमा जोड दिनु भएको छ ।

2 years ago

सरकारले चैत १ अर्थात अाज देखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ ।

2 years ago

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ ।

2 years ago

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जुम्ला उप-शाखा शाखामा स्तरोन्नती भएको छ ।

2 years ago

नेपालमा बीमाको इतिहास धेरै पुरानो छैन् । वि.सं. २००७ सालको क्रान्तिभन्दा पहिले रघुपति जुट मिल २००३, जुद्द म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, बीरगन्ज कटन मिल स्थापना भएका थिए ।

2 years ago

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला, बालबालिका र समाजकल्याणमन्त्री नियुक्त गरेका छन् ।

2 years ago

जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ ।

2 years ago

चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ । ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्नेछ ।

2 years ago

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छाड्ने बताएका छन् ।

2 years ago

जाजरकोट — जुनीचाँदे गाउँपालिका १, बडकुलेका दन्ते गत मंसिर दोस्रो साता कमाइका लागि भारत पुगे । सोही ठाउँका रामबहादुर तिरुवा २ भाइ छोरासहित भारतमै छन् । बडकुलेकै महावीर दमाई पनि ज्याला मजदुरीका लागि भारत पुगे । जुनीचाँदे गाउँपालिका–१ बडकुलेमा घर कुर्न बसेका महिला तथा बालबालिका ।

2 years ago

११ पुस, कैलाली । १० करोड बढीको लगानीमा धनगढीमा निर्माण भइरहेको धनगढी फन पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ ।