5 months ago

काठमाडौं, २९ बैशाख । राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई गठन भएको जनता समाजवादी पार्टी नेपालको घोषणापत्र र अन्तरिम विधान तयार भएको छ ।

5 months ago

काठमाडौं, २९ बैशाख । नेपालको पश्‍िचमी सीमास्थित दार्चुलामा पर्ने लिपुलेक हुँदै भारतले सडक बनाएपछि विरोधको स्वर बढिरहेको बेला समाजवादी पार्टी नेपालले पनि आपत्ति जनाएको छ ।

5 months ago

काठमाडौं, २९ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतसँगको सीमा समस्या समाधानका लागि सर्वदलीय वार्ता टोली गठन गर्न सरकारलाई सुझाव दिएकी छन् ।

5 months ago

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणका विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

5 months ago

काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई आग्रह गरेका छन् । महतोले कोरोना भाइरस महामारी भएका कारण त्यसलाई मजाकका रुपमा नलिन सुझाबसमेत दिएका छन् ।

5 months ago

काठमाडौं, २० बैशाख । सत्तासीन नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला चीनको चासो फेरि ह्वात्तै बढेको देखिएको छ । कोरोनाको संक्रमण भन्दा तेज गतीमा नेकपाका आन्तरिक खेमाहरु ध्रुविकृत हुँदै जाँदा उत्तरी छिमेकी चीनको नेपालमा गतिविधी ह्वात्तै बढेको हो ।

5 months ago

काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टीका युवानेता मिलनकान्छा किराँतीले नेपाली नागरिकमा नेगेटिभिटी बढेको बताएका छन् । उनले नेपाली राजनीति फोहर हुनुमा नेता र नागरिक दुबै उत्तिकै दोषी रहेको बताए ।

5 months ago

काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध संयुक्तरुपमा संघर्ष गर्ने भएको छ ।

5 months ago

काठमाडौं, १२ बैशाख । नवगठित जनता समाजवादी पार्टी नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य सरिता गिरीले राष्ट्रपतीय प्रणालीको विरोधमा मधेश उभिनुपर्ने धारणा राखेकी छन् ।

5 months ago

काठमाडौं, ११ बैशाख । नवगठित जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

5 months ago

काठमाडौं । लामो समयको प्रयासपश्चात् अन्ततः राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण सफल भएको छ । एकीकरणपश्चात् ‘जनता समाजवादी पार्टी’ घोषणा भएको हो ।

5 months ago

काठमाडौं, ९ बैशाख । सरकारले राजनीतिक दलसम्बन्धी ल्याएको अध्यादेशप्रति राष्ट्रिय जनता पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । राजपाले सो अध्यादेशको घोर भर्त्सनासमेत गरेको छ ।

5 months ago

काठमाडौं, ९ बैशाख । नेपाल सरकारले सोमबार जारी गरेको दुई अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आरोप लगाएका छन् । उनले उक्त अनिष्टकारी कदम तुरुन्त फिर्ता लिन माग गरेका छन् ।

5 months ago

काठमाडौं, ९ बैशाख । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले कोविड–१९ बाट उत्पन्न विषम् परिस्थितिसँग लड्न सरकारलाई १० बुँदे सुझाव दिएका छन् ।

5 months ago

काठमाडौं, ८ बैशाख । सरकारले राजनीतिक दलसम्बन्धी ल्याएको प्रावधानसँगै राजनीतिक दलहरुमा अहिले फुटको चर्चा हुन थालेको छ ।

6 months ago

काठमाडौं, ७ बैशाख । साझा पार्टीले केन्द्रीय सदस्य शरदराज पाठकलाई सहप्रवक्ता नियुक्त गरेको छ। उनले गत तीन वर्षदेखि प्रवक्ताको जिम्मेवारी निभाउँदै आएका डा सूर्यराज आचार्यलाई सहयोग गर्नेछन्।

6 months ago

काठमाडौं, ७ बैशाख । राष्ट्रिय जनता पार्टी नेपाल गठनको तीन पूरा भई चौथो वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७४ साल बैशाख ७ गते मधेशकेन्द्रित ६ राजनीतिक दल एकीकरण भई राजपा नेपाल घोषणा भएको थियो ।

6 months ago

काठमाडौं, ६ बैशाख । नेपाल विद्यार्थी संघ ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गरेको छ । नेपाली कांग्रेसको नेता उत्पादन गर्ने नर्सरीका रूपमा रहेको सबैभन्दा प्रभावशाली भ्रातृ संस्था नेपाल विद्यार्थी संघ आजबाट ५१ वर्षमा प्रवेश गरेको हो ।

6 months ago

काठमाडौं, ६ बैशाख । समाजवादी पार्टीका सहअध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले उपत्यकाका सहरहरूमा साना साना तर जोडिएका घरमा धेरै सङ्ख्यामा मानिसहरू बसी रहेकाले जीवन कष्टकर बनेको बताएका छन् ।

6 months ago

काठमाडौं, ५ बैशाख । वैश्विक महामारी कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले १४ बुँदे अपील जारी गरेका छन् ।

6 months ago

काठमाडौं, १ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

6 months ago

काठमाडौं, १ बैशाख । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठद्वारा कोविड–१९ ले सम्पूर्ण विश्व र नेपाल पनि आक्रान्त भइरहेको अवस्थामा झण्डै साढे र्सोह अरब रहेको निर्वाचन क्षेत्र विकास कोषलाई कोरोना नियन्त्रण तथा प्रतिरोध कोषमा राख्न माग गरेका छन् ।

6 months ago

काठमाडौं, २५ चैत । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनका क्रममा दैनिक ज्यालादारी गर्ने मजदूरको जीवनयापनमा परेको अप्ठ्यारोबारे सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

6 months ago

काठमाडौं, २३ चैत । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले कोरोना भाईरस रोकथाम गर्न सरकारलाई सात सुझाव दिएका छन् ।

6 months ago

काठमाडौं, २२ चैत । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री डा.सुरेन्द्र झाले नेपाली सेनालाई विवादमा नतान्न आग्रह गरेका छन् ।