रूपनगर, सप्तरी । सप्तरीका तीन वटा सरकारी प्राथमिक विद्यालयका बालबालिकालाई कम्प्यूटर सिकाउन शुरू गरिएको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा) भ्रष्टहरुको शासन व्यवस्था भत्काउन युवा शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् ।
जलेश्वर (महोत्तरी) । संघीय गणतान्त्रिक गठबन्धनद्वारा आयोजित जनजागरण अभियान अन्तर्गत रैली तथा अन्तरक्रिया सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गर्दै सुभाष साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
काठमाडौं । विवादित भूमि विधेयकको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले देशव्यापीरुपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम । मलेसिया भ्रमणमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमणपछि उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने निर्देशन दिएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लाबरा (झुठो बोल्ने)को सारदार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन् ।
बारा । जिल्लाको परवानीपुर गाउँपालिका–स्थित बुनियादमा राष्ट्रिय एकता अभियान बाराद्वारा आयोजित भेलामा सम्बोधन गर्दै अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले हिन्दू राष्ट्र घोषणाका लागि अब हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी औपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको बताएका छन्।
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय प्रवक्ताद्वय रवीन्दू कुमार श्रेष्ठ र हिन्दी भाषा अभियानी रमन पाण्डेयले पार्टीको आधिकारिक निर्णयहरु नेपाली र हिन्दी दुवै भाषामा सार्वजनिक गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले विगतमा कारवाही गरी पार्टीबाट निष्काशन गरिसकेका केही व्यक्तिलाई आजपाकै हैसियतमा टिका लगाएर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गरेको भन्दै भ्रमपूर्ण एवं झुठको प्रचार गरिरहेको जनाएको छ ।
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरानको बालरोग विभागअन्तर्गत सञ्चालित डायबिटीज क्लिनिकमा आज दर्ता भएका बालबालिकालाई ग्लुकोमिटर वितरण गरिएको छ ।
जनकपुरधाम । मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ।
राकेश यादव, रौतहट । जनता समाजबादी पार्टी नेपालका कार्यकर्ताहरुले मंगलवार सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेका छन्।
धनकुटा । आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगरले सरकारको मनोमानी कर आतंकले मुलुकको आर्थिक अवस्था धरासायी बनाउदै गइरहेको बताएका छन् ।
काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय पदाधिकारीहरुले विभिन्न भाषामा शपथ ग्रहण गरेका छन् ।
काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ – आर अन्तर्गतको लायन्स क्लब ओफ काठमाडौँ मिथिला सिटीले Charter Presentation, Induction , Instillation 11th Charter Anniversary & Award Ceremony Program गत बुधबार काठमाडौँमा भव्य, मर्यादित र प्रेरणादायी रूपमा सम्पन्न भएको छ।
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले पछिल्ला दशकहरूमा कार्यस्थल र वित्तीय क्षेत्रमा महिला श्रमिकहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको बताएकी छिन् ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले देशब्यापी प्रत्येक जिल्लामा आईटी सेल निर्माण गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको शुक्रबार आयोजित समारोहबीच उद्घाटन गरेका छन् ।
काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने सातै प्रदेशबाट सात प्रतिष्ठानहरु सम्मान गरेको छ ।
काठमाडौं । मित्रराष्ट्र भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले शुभकामना व्यक्त गरेका छन् ।