काठमाडौं । मधेशी आयोगका प्रथम निवर्तमान अध्यक्ष डा. विजयकुमार दत्तलाई भारत भ्रमणको क्रममा गुजरातको बडोदरा सहरमा भव्य स्वागत गरिएको छ।
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता उन्मुख कार्यगत एकता घोषणा भएको छ ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको ३ सदस्यीय प्रतिनिधिमण्डलले भेटघाट गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन् ।
जनकपुरधाम । आर्थिक वर्ष ०८१/८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया आन्तरिक राजश्व संकलन गरेको छ ।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेका अनिल झाले आफ्नै नेतृत्वमा नेपाल सद्भावना पार्टी पुनर्गठन गरेका छन् ।
काठमाडौँ । तत्कालीन सद्भावना पार्टीका नेता देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।
राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रस्ट रबैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले देशमा जुनैबेला जनताले विद्रोह गर्न सक्ने खतरा बढेको बताएका छन्।
राकेश यादव, रौतहट । मधेश प्रदेश सरकारका मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीले प्रादेशिक अस्पताल गौरको परिसरमा सञ्चालनमा रहेका १ वर्ष पुरानो चमेना गृह क्यान्टिनको उद्घाटन गरेका छन् ।
काठमाडौं । मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि भारत सरकारका विज्ञ टोलीहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेशको बोलबम संस्कृतिले मधेश र काठमाडौंलाई जोड्न सफल भएको बताएका छन् ।
काठमाडौं । गत शुक्रबार राति कैलाली कारागारभित्र कैदीबन्दीहरुको दुई समूहबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले गृहमन्त्रीको राजीनामा मागेको छ ।
काठमाडौं । श्रम सचिव डा. कृष्णहरि पुष्करले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै डिजिटलक्रेसीको अवधारणामा मन्त्रालयले नयाँ डिजिटल पद्दतिहरु थप्दै लगिएको बताएका छन् ।
काठमाडौं । नेपाल–भारत विकास मञ्चले काठमाडौंमा ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
कलैया । आम जनता पार्टी (आजपा) बाराको प्रसौनी गाउँपालिका कमिटी पुनर्गठन भएको छ । मनोज कुशवाहाको अध्यक्षतामा ७७ सदस्यीय प्रसौनी गाउँपालिका कमिटी पुनर्गठन भएको हो ।
कैलाली । संघीय लोकतान्त्रिक मोर्चाको घोरीघोरास्थित सुखडमा वर्तमान राजनीतिक अवस्था बारे, “जनजागरण अभियान“ कार्यक्रम नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षता र महन्थ ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
बारा । सुरक्षा जोखिम नभएको अवस्थामा समेत पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहलाई व्यक्तिगत सुरक्षा अधिकारी (एक्इ) उपलब्ध गराइएको तथ्य सार्वजनिक भएपछि स्थानीयवासीदेखि कानुनविदसम्म चासो बढेको छ।
जनकपुरधाम । न्याय परिषदबाट उच्च अदालतका न्यायाधीशहरु नियुक्ति संविधानमा दिइएको सामाजिक न्याय र समावेशिताको प्रत्याभूतिको प्रतिकूल भएको ठहर गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टीले विरोध गरेको छ ।
काठमाडौं । नेपाल सरकारले पहिलोपटक गृहश्रमिकलाई औपचारिक श्रमिकका रूपमा कानुनी मान्यता दिने प्रक्रिया सुरु गरेको छ।
वीरगञ्ज । वीरगञ्जको आदर्शनगरमा रहेको “रेनरेनले सुपरमार्केट“ मा चिनियाँ नागरिकहरूले भिसाको दुरुपयोग गरी अवैध व्यापार गरिरहेको आरोप लागेको छ।
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका निलम्बित उपाध्यक्ष ई.दीपक कुमार साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको छ ।
काठमाडौं । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट भएको मृत्युप्रति नेपाल–भारत खुला सीमा संवाद समूहको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी सचिवालयले हालै जारी गरेको पत्रप्रति नेता कार्यकर्ताहरु असहमति जनाउन थालेका छन् ।
रुपन्देही । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीको सियारीमा वर्तमान अवस्था बारे, “जनजागरण अभियान“ कार्यक्रम नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।