काठमाडौं, १९ फागुन । भारतका चर्चित र्यापर आरसीआर नेपाल आउने भएका छन् । र्यापसँग सम्बन्धित भारतीय रियालिटी सो ‘हसल’बाट ख्याती कमाएका आरसीआरको नाम रोहित कुमार हो ।
उनले आफ्नो फेसबुक पेजमा यसैहप्ताको शनिबार आफू काठमाडौं आउने बताएका छन् । आरसीआरलाई भारतमा वास्तविक ¥यापरको उपमा दिइन्छ ।
तपाईको प्रतिक्रिया